२०८० आश्विन ११, बिहिबार
काठमाण्डौ।वायुसेवा निगममा माननीय संस्कृति पर्यटन नागरिक उड्डन मन्त्री तथा मन्त्रालयका सचिव महेश्वर न्यौपानेको सम्मानमा स्वागत कार्यक्रम तथा एनएसी क्लवको पुर्नस्थापनाको समउदघाटन कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कम्पनिसगँ पर्याप्त विमान नहुनु विडम्वना भएपनि विमान थप गर्न नेपाल सरकारले सहयोग गर्ने वताउनु भएको छ। आफुले दवावमा परेर काम नगर्ने भन्दै निगमको दक्ष प्राविधिक तथा प्रशासनिक जनशक्तिको पुर्ण सदुपयोग गरी जहाज संख्या तथा भाडा दर प्रतिस्पर्धी वनाउने वताउनु भएको छ।
निगमका वरिष्ठ पाईलट विजय लामा, कर्मचारी युनियनका अध्यक्ष सुवास डागी, ,कर्मचारी सघं अध्यक्ष मान वहादुर कुवँर, सगठनका अध्यक्ष राजु श्रेष्ठले कर्मचारी सधै सकारात्मक सोचाइमा रहेको र हाल निगम सुधारात्मक उम्मुख रहेकोले स्वार्थ वाझिने तथा प्रतिस्पर्धी वायुसेवाको चलखेल रोक्न त्यस्ता व्यक्तिहरुको नियुक्तिको खारेजीको मार्ग भएको वताइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे