२०८० आश्विन १२, शुक्रबार
काठमाडौँ, २७ माघ । राष्ट्रिय परिक्षा वोर्डले यसबर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) को परिक्षा तालिका सार्वजनिक गरेको छ । वोर्डले आज सुचना प्रकाशित गर्दै यसबर्षको नियमित, ग्रेडबृद्धि तथा प्राविधिकको समय तालिका सार्वजनिक गरेको हो । एसईई २०६९ बैशाख ९ गतेदेखी २० गतेसम्म विहान ८ बजेदेखी ११ बजेसम्म सञ्चालन हुनेछ ।
यसबर्ष परिक्षामा करिब ५ लाख ८ हजार परिक्षार्थी सहभागी हुने अनुमान वोर्डले गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे