२०८० आश्विन १४, आईतबार
झापा मेचीनगर–१४ दुहागढीस्थित मनसा फुडद्वारा उत्पादित मगमग चाउचाउ उद्योगमा आगोलागि भएको छ ।आज बिहान ५ बजेदेखि नैआगो लागेको प्रहरीले जनाएको छ ।
बिजुली सट भएर आगो लागेको प्रहरीको हुन सक्ने प्रहरीको शंका छ ।आगो निभाउने प्रयास भइरहेको तर
आगलागीबाट के–कति क्षति भयो विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे