२०८० मंसिर १७, आईतबार
काठमाडौँ , १२ जेठ | नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल आज न्यूजिल्याण्ड जाने भएको छ।
तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा न्यूजिल्याण्डको अकल्याण्ड शहरमा सोमबार हुने सत्तरीऔं ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभालाई विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्न अध्यक्ष नेपाल न्यूजिल्याण्ड जादै छन् ।
तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे