२०८० आश्विन १४, आईतबार
पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका नेता झलनाथ खनालले नेपाली जनतालाई गुमराहमा राखेर एमसीसी पास गर्न नहुने बताएका छन् ।
बुधबार संसद् बैठकपछि पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका नेता झलनाथ खनालले नेपाली जनतालाई थाहै नदिइकन र एमसीसीका दस्तावेज अध्ययन नगरिकनै सम्झौता पास गर्न खोजिनु उचित नहुने बताएका छन्र ा नेपाली जनतालाई थाहा पनि नदिइकन, गुमराहमा राखेर, ती दस्तावेज अध्ययन पनि नगरिकन एमसीसी सम्झौता गरिनु पनि हुँदैनथ्यो । यो राष्ट्र हित विपरीत छ नेता खनालको भनाई छ। नेता खनालले सरकारमा रहेका नेताहरुलाई राष्ट्र को हित काम गर्न आग्रह गर्नुभयो ।कांग्रेसबाहेक सत्ता साझेदार सबै दल एमसीसी संसद्मा पेश गर्न नहुने पक्षमा उभिएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे