२०८० आश्विन १४, आईतबार
काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले दिनुभएको राजिनामा स्वीकृत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले हमालले आज बिहान पदबाट दिनुभएको राजीनामा स्विकृत गर्नुभएको हो ।
शुक्रबार मन्त्रि पदमा नियुक्त भएर पद तथा गोपनीयताको सपथ लिनुभएका मन्त्री हमालले चौतफि दबाब पछि राजिनामा दिनुभएको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे