• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ११, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनको मतदान सम्पन्न ,पदाधिकारीका लागि ४ बजेबाट मतदान

२६ मिनेट अघि
२

२५ सेकेन्डको उत्कृष्ट मूभ, ब्राजिलले विश्वकपमा देखायो पुरानो चमक

४१ मिनेट अघि
३

विष्णु पौडेलको पक्राउविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश

५९ मिनेट अघि
४

रास्वपा महाधिवेशनमा ‘नो भोट’ व्यवस्थाप्रति राजीव खत्रीको आपत्ति

१ घण्टा अघि
५

सरकारी कार्यदल गठनपछि चिया उद्योग पुनः सञ्चालनमा

२ घण्टा अघि
६

गैरकानुनी चिकित्सा अभ्यास गरेको आरोपमा ‘डाक्टर’ पक्राउ, सीआईबीको अनुसन्धान जारी

३ घण्टा अघि
७

भेनेजुएलामा शक्तिशाली भूकम्प,व्यापक क्षतिको आशंका

३ घण्टा अघि
८

राहदानी छपाइ अनियमितता प्रकरण: सात प्रतिवादीको बयान सकियो, आजदेखि थुनछेक बहस

३ घण्टा अघि
९

प्रदेश सभा खारेज गर्ने निर्णय ठूलो भूल हुने बाबुराम भट्टराईको चेतावनी

४ घण्टा अघि
१०

फिफाद्वारा एन्फा निलम्बित

४ घण्टा अघि
११

दक्षिण कोरियामाथि जित निकाल्दै दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा

४ घण्टा अघि
१२

३८ लाखभन्दा बढी लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता, मृत्यु भइसकेका र दोहोरो परिचयपत्र भएका लाभग्राहीलाई पनि सामाजिक सुरक्षा भत्ता

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ भाद्र ८, बुधबार (३ साल अघि)

मानव बेचविखन र ओसारपसार विरुद्ध काठमाडौँ महानगरका कार्यक्रम

  • 4,353 Views
  • काठमाडौँ, ८ भाद्र । ‘मानव बेचविखन र ओसारपसारमा कमी ल्याउन सचेतना र सशक्तिकरणका कार्यक्रम बढाउनु पर्छ ।’ काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोल भन्नुहुन्छ, ‘मानवीय आवश्यकता पूरा नभएपछि गाउँबाट सहरमा आउने, सहरमा सोचेजस्तो रोजगारी र जीवन चल्ने आम्दानी नभएपछि विकल्प खोज्न थाल्छन् । उनीहरुमा भएको यो अभावको फाइदा उठाएर अरुले ओसारपसार र बेचविखन गर्छन् ।’ मानव बेचविखन ओसारपसार तथा नियन्त्रणका लागि गठित नगर स्तरीय समितिको बैठकमा बोल्दै उपप्रमुख डंगोलले, व्यक्तिलाई जोखिमका विषयमा जानकारी गराउन सजग गर्नु पर्ने, जोखिम क्षेत्रहरुमा नियमित निगरानी गर्नुपर्ने बताउनुभएको छ ।

    समितिका सदस्य सचिव एवं सामाजिक विकास विभागका प्रमुख दीपक अधिकारीकाअनुसार, सम्भावना देखिने सहरको मनोरञ्जन क्षेत्र, श्रम क्षेत्र बढी जोखिममा रहेको उल्लेख गर्नुभयो ।

    अवस्था सुधारका लागि सबैको एउटै आवाज चाहिन्छ । बोल्ने एउटा र गर्ने अर्को भयो भने समस्याको बोझ एउटा निकायमा थुप्रिन्छ । बैठकमा प्रहरी उपरीक्षक दिनेश मैनालीले पीडितलाई न्याय र पीडकलाई दण्ड दिन सक्नु पर्ने बताउनुभयो ।

    बैठकमा शान्ति फाउन्डेसन, विश्वाश नेपाललगायत संघ संस्थाका प्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो । त्यस क्रममा सहरी क्षेत्रमा मानव बेचविखन र ओसार पसारको अवस्था, यसको नियन्त्रणका लागि महानगरले अबलम्बन गर्नुपर्ने अनुगमन पद्धति, रेफरल प्रक्रिया, तथ्याङ्क व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो । समस्या निराकरणका लागि नगरस्तरीय समितिसँगै वडास्तरीय समिति पनि सक्रिय हुनु पर्नेमा सहभागीहरुको जोड थियो ।

    सहरी क्षेत्रबाट हुने मानव बेचविखनलाई नियन्त्रण गर्न, यसबाट पीडामा परेकालाई संरक्षण, पुनस्र्थापना, क्षमता विकास र रोजगार सिर्जना जस्ता कामलाई व्यवस्थित गर्न काठमाडौँ महानगरपालिकाले २०७८ सालमा ‘काठमाडौँ महानगरपालिका मानव बेचविखन तथा ओसारपसार नियन्त्रण कार्यविधि’ जारी गरिसकेको छ । सरकारले २०६४ सालमा मानव बेचविखन विरुद्धको ऐन, २०६५ सालमा नियमावली र ०७० सालमा कार्यविधि जारी गरिसकेको छ ।

    सामाजिक सञ्जालको प्रयोगबाट मानिसलाई लोभ देखाउने, आफूप्रति आकर्षित गर्ने र श्रम तथा यौन क्षेत्रमा प्रयोग गराउने घटना हुने गरेका छन् । समाजमा देखिएका समस्या केलाएर ती समस्या समाधान गर्न नीतिगत, कानुनी र प्रबन्धगत व्यवस्थाका लागि महानगरले कार्यविधि जारी गरेको हो ।

    संघ सरकारले सचिवस्तरीय नेतृत्वमा, जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएजस्तै नगर प्रमुखको नेतृत्वमा नगरमा समिति गठन हुने कार्यविधिले व्यवस्था गरेको छ ।

    मावन बेचविखन र ओसारपसारका दृष्टिले अपराधको प्रकृति फेरिएको छ । छलफलमा सहभागीहरुले, सहरका खाजा घर, वैदेशिक रोजगार, मनोरञ्जन क्षेत्रमा जोखिमपूर्ण क्षेत्र हुन् । पहिले यौन सम्पर्कका लागि ओसारपसार र बेचविखन हुनेमा अहिले श्रमका नाममा आन्तरिक रुपमा ओसारपसार र श्रम शोषण हुने गरेको छ । यौन शोषणजस्तै श्रम शोषणलाई लिनुपर्छ ।

    बेरोजगार युवायुवती सामाजिक सञ्जालमा भेटिने अपरिचित मान्छेले देखाएको लोभमा परेर बेचिने र श्रम शोषणमा पर्ने गरेको अध्ययनले देखाएको छ । मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न सजिलो भएकोले धेरै युवाको आकर्षण यतातर्फ छ । प्रवेश गर्नु र आय हुनु फरक पाटो हो । प्रवेश गरेर जीवन धान्न अप्ठ््यारो हुन थालेपछि यौन व्यवसायमा पुग्ने र यसैबाट ओसारपसार हुने गरेको देखिन्छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनको मतदान सम्पन्न ,पदाधिकारीका लागि ४ बजेबाट मतदान
    २६ मिनेट अघि

  • २

    २५ सेकेन्डको उत्कृष्ट मूभ, ब्राजिलले विश्वकपमा देखायो पुरानो चमक
    ४१ मिनेट अघि

  • ३

    विष्णु पौडेलको पक्राउविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश
    ५९ मिनेट अघि

  • ४

    रास्वपा महाधिवेशनमा ‘नो भोट’ व्यवस्थाप्रति राजीव खत्रीको आपत्ति
    १ घण्टा अघि

  • ५

    सरकारी कार्यदल गठनपछि चिया उद्योग पुनः सञ्चालनमा
    २ घण्टा अघि

  • ६

    गैरकानुनी चिकित्सा अभ्यास गरेको आरोपमा ‘डाक्टर’ पक्राउ, सीआईबीको अनुसन्धान जारी
    ३ घण्टा अघि

  • ७

    भेनेजुएलामा शक्तिशाली भूकम्प,व्यापक क्षतिको आशंका
    ३ घण्टा अघि

  • ८

    राहदानी छपाइ अनियमितता प्रकरण: सात प्रतिवादीको बयान सकियो, आजदेखि थुनछेक बहस
    ३ घण्टा अघि

  • ९

    प्रदेश सभा खारेज गर्ने निर्णय ठूलो भूल हुने बाबुराम भट्टराईको चेतावनी
    ४ घण्टा अघि

  • १०

    फिफाद्वारा एन्फा निलम्बित
    ४ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ३

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ४

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ५

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

    नेपाल नक्सा
    ६

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution