२०८० आश्विन ११, बिहिबार
विशेष गरि हालको समयमा कोरोनाबाट विउँजिएको मानिसको दिन चर्या र दैनिक कार्य ब्यस्ततामा समय जोहो गरेर एकछिन बाह्य वातवरणमा टहलिनू पनि साच्चिकै आनन्दको समय वेतित हुन हो।
यस किसिमको अुनुभवको आनन्द कि विरलैले मात्र लिने गर्दछन् कि प्रकृति प्रेमिहरुले गुणगान गाउने गर्दछन्। केहि समयमात्र भयो राज्यले पनि बुझेर हो या वजेट मिलाउन मात्र हो आन्तरिक पर्यटनलाई पनि प्राथमिकतामा राखेको देखिन्छ। विस्तारै विभिन्न क्षेत्रमा आन्तरिक पर्यटन प्रवद्धन गर्न समर्य सान्दभिक छलफछ तहगत हुने गरेका पनि छन,।
यसै सन्र्दभमा ललितपुरको श्रीकालीबाट चौभारको दूरी छोटो मानुपर्छ ।समय यहि हो विहानको करिव ६ ः१५ को समयमा पारी पट्टिको छितिजमा बादलको घेरा भित्र वादल माथि आदिनाथको मन्दिर अगाडिको गुम्वाले वरिपरिका प्रकृति प्रेमी लगायत विहानको समय हिड्डुल गरेका हरेकको मन समय समयमा यो दृश्यले पनि आफुतिर प्रभावित गराइ रहन्छ। स्वच्छ वातावरण र विचको भव्य महल वादलको घेरा लाग्छ विहानै नेपाल दिवामा स्वप्न स्वर्गको अनुभुत गर्न सकिने देश हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे