२०८० आश्विन १४, आईतबार
आज बालुवाटारमा नेपाली कांग्रेस महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को विमोचन गर्नृभयो ा विमोचन कार्यक्रममा कांग्रेसले क्षणिक लाभको लागि बोली फेर्न जान्दैन भने ा कांग्रेस अरु दल जस्ता बालुवाटारमा हुँदा एउटा बोली, अनि बालकोट र खुमलटार पुगेपछि अर्को बोली नबोल्ने बताउए ा
अन्तिममा आएर एमसीसीबारे कम्युनिस्ट दलहरूले बोली फेरेको तर नेपाली कांग्रेसले आफ्नो बोली नफेर्ने महामन्त्री गगन थापाले बताए। उनले एमसीसी पास गर्ने वर्षौंअघिको निर्णयमा कांग्रेस अडिग रहेको बताए ।महामन्त्री थापाले केसीको पुस्तकबाट कांग्रेसलाई नजिकबाट बुझ्न मद्दत पुग्ने बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे