२०८१ श्रावण १२, शनिबार
आज बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले भोलि सोमबार देखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको छ।बैठकपछि भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय भएको छ भन्नुभयो
।कोभिड–१९ को सक्रमण बढेपछि जोरबिजोर लागु भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे