२०८० आश्विन १४, आईतबार
काठमाडौं ।फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसनअफ नेपालको आयोजनामा संस्थाको २२औं वार्षिकोत्सवको अवसरपारीव्यावसाय, समाज र सामाजिकउत्तरदायित्वभन्ने नाराका साथआज रक्तदानकार्यक्रम सम्पन्न गरेको छ ।
गोल्डस्टार सुजको प्राङ्गणमा सम्पन्नसो रक्तदानकार्यक्रममा७३ जनाले रक्तदान गरेका थिए ।
बढ्दै गईरहेको कोरोना सङ्क्रमणका कारण देशभर रगतअभावहुननदिनतथारगतकोआपुर्ती सहजहोस भनिआज रक्तदानकार्यक्रमआयोजना गरिएकोसंस्थाकाअध्यक्षनानीराज घिमिरेले बताउनुभयो ।
संस्थाले सामाजिकउत्तरदायित्वबहनगर्दैविभिन्नकार्यक्रमहरु गर्दै आईरहेको र आगामीदिनमापनि जारी रहने संस्थाकामहासचिव ज्ञानेन्द्र दाहालले बताए ।
संघका पुर्व अध्यक्ष, सल्लाहकार, एवं कार्यसमिति र संघका सदस्यहरुको सहयोगमाकार्यक्रमभब्य रुपमा सम्पन्नभयो । कोरोनासंक्रमणकोतेस्रो लहरकोे जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायमगर्दै रक्तदान गरिएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे