२०८० मंसिर १७, आईतबार
काठमाडौँ , ९ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न मंगलबार (आज) पुनः म्याद थप गरिने भएको छ । आज उनीहरुलाई अदालतमा उपस्थित गराइँदै छ।
आज उनीहरुलाई अदालतमा उपस्थित गराइँदै छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम ठगी गरेको आरोपमा १६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेर छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले ५८ दिन लामो अनुसन्धान गरेर सोमबार सरकारी वकिललाई प्रतिवेदन बुझाएको हो । सम्भवतः बुधबार सरकारी वकिलले जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दर्ता गर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे