• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

३0 मिनेट अघि
२

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

१ घण्टा अघि
३

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

१ घण्टा अघि
४

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

१ घण्टा अघि
५

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

१ घण्टा अघि
६

मन्त्रिपरिषद बैठक बस्दै

१ घण्टा अघि
७

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

२ घण्टा अघि
८

४४ नियोगमध्ये अधिकांश भाडाका भवनमा सञ्चालन, भाडामा करोडौँ खर्च ,इस्लामाबाददेखि बेइजिङसम्म जग्गा छ

७ घण्टा अघि
९

फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

१९ घण्टा अघि
१०

माछापुच्छ्रे बैंकले सुरु गर्‍यो नेपाल–भारत–नेपाल तत्काल सीमापार रकम स्थानान्तरण सेवा

१९ घण्टा अघि
११

कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई २५ थान सेतो छडी वितरण

२२ घण्टा अघि
१२

प्रतिनिधिसभा बैठक बस्दै,बजेटमाथिको छलफलमा उठेका प्रश्नको अर्थमन्त्रीले जवाफ दिने

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ पौष १४, सोमबार (५ महिना अघि)

सहसचिव लक्षित कार्यक्रममा सुरक्षित र सम्मानजनक कार्यस्थलको बहस चन्द्रागिरी हिल्समा सम्पन्न

  • 5,239 Views
  • काठमाडौँ । सरकारका सहसचिवहरूका लागि आयोजना गरिएको उच्च पदस्थ कार्यकारी विकास कार्यक्रममा कार्यस्थलमा हुने यौन शोषण, दुर्व्यवहार तथा यौन उत्पीडनको रोकथामसम्बन्धी विषयमा स्रोत व्यक्तिका रूपमा बन्दना राणाले “कार्यस्थलमा यौन शोषण, दुर्व्यवहार तथा यौन उत्पीडनको रोकथाम” विषयमा सत्र सञ्चालन गर्नुभएको छ। उक्त कार्यक्रममा सुरक्षित, सम्मानजनक र जवाफदेही कार्यस्थल निर्माणका विषयमा गहन छलफल गरिएको थियो।

    सत्रमा यौन हिंसाप्रति शून्य सहिष्णुताको सिद्धान्त, अन्तर्राष्ट्रिय समुदायका मान्य नीतिहरू, नेपालले वहन गर्नुपर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्वहरू, संस्थागत आचारसंहिता, गोपनीयता संरक्षण र पीडित–केन्द्रित दृष्टिकोणमा आधारित उजुरी तथा अनुसन्धान प्रक्रियाको आवश्यकता लगायतका विषयमा विस्तृत चर्चा गरिएको थियो।

    कार्यस्थलमा हुने यौन दुर्व्यवहार र उत्पीडन रोकथाममा वरिष्ठ कार्यकारी नेतृत्वको भूमिका निर्णायक हुने उल्लेख गर्दै सहभागीहरूलाई संस्थागत प्रतिबद्धता र व्यवहारिक कार्यान्वयनमा जोड दिन आग्रह गरिएको थियो। सुरक्षित कार्यस्थल निर्माणका लागि नेतृत्व तहबाट स्पष्ट नीति, संवेदनशील व्यवहार र प्रभावकारी अनुगमन आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

    कार्यक्रमकै क्रममा माननीय न्यायाधीश सपना प्रधान मल्लद्वारा प्रस्तुत कानुनी प्रावधानसम्बन्धी, उक्त सत्रमा विद्यमान कानुनी व्यवस्था, कार्यान्वयनका चुनौती र न्याय सुनिश्चित गर्ने संयन्त्रबारे प्रकाश पारिएको थियो।

    कार्यक्रममा दिगो परिवर्तन सशक्त नेतृत्व, संस्थागत इमानदारी र निरन्तर प्रतिबद्धताबाट मात्र सम्भव हुने निष्कर्ष प्रस्तुत गरिएको छ। कार्यस्थलमा सम्मान, सुरक्षा र समानताको संस्कृति विकास गर्नु राज्य संयन्त्रका उच्च तहका नेतृत्वकर्ताहरूको साझा जिम्मेवारी रहेकोमा जोड दिइएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    ३0 मिनेट अघि

  • २

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    १ घण्टा अघि

  • ३

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    १ घण्टा अघि

  • ४

    आजदेखि रास्वपाको प्रदेश अधिवेशन
    १ घण्टा अघि

  • ५

    रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले
    १ घण्टा अघि

  • ६

    मन्त्रिपरिषद बैठक बस्दै
    १ घण्टा अघि

  • ७

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
    २ घण्टा अघि

  • ८

    ४४ नियोगमध्ये अधिकांश भाडाका भवनमा सञ्चालन, भाडामा करोडौँ खर्च ,इस्लामाबाददेखि बेइजिङसम्म जग्गा छ
    ७ घण्टा अघि

  • ९

    फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक
    १९ घण्टा अघि

  • १०

    माछापुच्छ्रे बैंकले सुरु गर्‍यो नेपाल–भारत–नेपाल तत्काल सीमापार रकम स्थानान्तरण सेवा
    १९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution