• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८० आश्विन १२, शुक्रबार
ट्रेन्डीङ्ग
काठमाडौंजनसंख्या मन्त्रालयCensus NepalNet zeroCope-26Development-Market-Economy-BankIPO FPO७ जनाको कोरोना
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत

१४ घण्टा अघि
२

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन बसन्तपुरमा, जुद्धशमशेरको शालिकबाट पैदल यात्रा

१४ घण्टा अघि
३

चिकित्सकहरूको काठमाडौंमा आज पनि विरोध प्रदर्शन

१५ घण्टा अघि
४

१९औँ एसियाली खेलकुद : महिला फुुटबलमा नेपाल बङ्लादेशसित खेल्दै

१५ घण्टा अघि
५

जनताले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउँछन्:रवि लामिछानेले

१५ घण्टा अघि
६

घटना शंकास्पद भएकोभन्दै प्रहरीले उठायो चिताबाटै युवतीको शव

१६ घण्टा अघि
७

धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेमा सबैलाई सचेत रहन माओवादी केन्द्रको आग्रह

१६ घण्टा अघि
८

नियन्त्रित औषधि तथा नियन्त्रित लागूऔषधसहित मानिस नियन्त्रणमा

१७ घण्टा अघि
९

दोलखाकोबाट चार किलो सुनसहित पक्राउ परेकाको परिचय खुल्यो

१७ घण्टा अघि
१०

सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह

१८ घण्टा अघि
११

नेपालको सार्वजनिक ऋण २३ खर्ब नाघ्यो , दुई महिनामै ४९ अर्ब २३ करोड थपियो

१८ घण्टा अघि
१२

आज इन्द्रजात्रा मनाइँदै

२२ घण्टा अघि

धेरै पढिएका

१

नेपाल प्रहरीले माग्यो सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि आबेदन, बिज्ञापनसहित

१ साल अघि
२

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

२ साल अघि
३

यथाशीघ्र मल उपलब्ध गराउन सभामुखको सम्बन्धित मन्त्री र नेपाल सरकारको ध्यानाकर्षण

१ साल अघि
४

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

२ साल अघि
५

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले निजी क्षेत्रका छापाखानालाई सामुदायिक विद्यालयका पाठ्यपुस्तक छाप्न बोलपत्र आह्वान गरेकोमा नेपाल मुद्रण उद्योग महासंघको आपत्ति

१ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

२ साल अघि
७

राष्ट्रिय प्रजातन्त्र पार्टीको ४४ जिल्लामा अधिवेशन सम्पन्न

१ साल अघि
८

काठमाण्डौँ–लोमान्थाङ हिरो एक्सप्लस मोटरसाइकल यात्रा

१ साल अघि
९

नेपाल चलचित्र कलाकार संघको १८ औं साधारण सभा काठमाडौंमा सम्पन्न

१ साल अघि
१०

भरतपुरमा रेणुको अग्रता

१ साल अघि
११

सयपत्री हाइड्रोपावर लिमिटेडको संचालकमा थापा निर्विरोध निर्वाचित

७ महिना अघि
१२

प्रदेशभर सार्वजनिक बिदा दिएर प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश सरकार

१ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ चैत्र १, मंगलबार (१ साल अघि)

छानो चुहिएर बस्नै मिल्दैन, एउटा त्रिपाल किनेर हाल्न पाए रोक्थ्यो होला ,कुन सरकारले हेर्छ हामीलाई ?:पहिरोबाट पीडित चुरेका नागरिक

landslide victims

  • २६६ पटक पढिएको
  • धनगढी, १ चैत । ३० वैशाखका लागि सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । राजनीतिक दलहरू चुनाव केन्द्रित भइरहेका छन् । राजनीतिक दलहरूले गाउँगाउँमा खटाएका कार्यकर्ता विकास र समृद्धिका ठूल्ठूला गफ हाँकिरहेका छन् ।

    दलका नेता तथा कार्यकर्ता विकास र समृद्धिको नारा लगाउन व्यस्त भइरहँदा पहिरोबाट पीडित कैलालीको चुरेका नागरिक भने झुपडीमा राख्ने त्रिपाल नपाएर छटपटाइरहेका छन् । ‘देशमा तीन सरकार छन् रे, कुन सरकारले हेर्छ हामीलाई ?,’ १० महिनादेखि खुला आकाशमा बस्दै आएकी कैलालीको चुरे गाउँपालिका-४ कि निर्मला बुढामगरले प्रश्न गर्दै भनिन्, ‘हामीलाई आठ महिनासम्म त कुनै सरकारले केही दिएन, कसरी देशमा सरकार छ भन्ने ?’

    उनले प्लास्टिक बरेर झुपडी बनाएकी छन् । झुपडीमाथि पनि प्लास्टिकले नै छाएको छ । घर भित्रको अवस्था देखाउँदै निर्मला भन्छिन्, ‘अलि ठूलो पानी आँउदा छानो चुहिएर बस्नै मिल्दैन, एउटा त्रिपाल किनेर हाल्न पाए रोक्थ्यो होला, तर पैसाको निकै अभाव छ, हाम्रा सरकारले हेर्दैनन् ।’

    श्रीमान रोजगारीको सिलसिलामा भारतमा गएका भए पनि हालसम्म पैसा नपठाएको उनले बताइन् । उनी ६ वर्षीया र ६ महिने छोरीसहित असारदेखि सो ठाउँमा बस्दै आएकी छन् । पहिले बस्दै आएको घर, भएको जमीन पहिरोले लगेपछि जंगलमा बसेको उनले बताइन् । उनले बस्न र खान निकै समस्या भएको बताइन् ।

    चुरे गाउँपालिका–४ स्थित जंगलको बीच भागमा झुपडी बनाएर बस्दै आएका २७० बढी परिवारको यो साझा समस्या हो । गत असारमा आएको पहिरोका कारण चुरे गाउँपालिका–४ को सिंगो वस्ती विस्थापित भएको थियो । सो वस्तीलाई व्यवस्थापनका लागि हालसम्म कसैले नहेरको उनीहरूको गुनासो छ । ‘वर्षायाममै लगाइएका छानामाथिका त्रिपाल र प्लास्टिक च्यातिएपछि चिसोयाम खुला आकाशमै बिताउनुपर्‍याे,’ पहिरो पीडित प्रतिक्षा रोकामगरले भनिन्, ‘हामीलाई अरु केही चाहिएको थिएन, छानो ढाक्ने त्रिपाल भइदिए पुग्थ्यो ।’

    ‘स्थानीय सरकारले आफ्नो क्षमताले पहिरो पीडितलाई संरक्षण गर्न नसक्ने र केन्द्रमा बजेट माग गरिएको छ भन्ने सुनिएको छ,’ उनले भनिन्, ‘केन्द्र सरकारले कहिले बजेट दिने हो थाहा छैन, बर्षायाम सुरु हुन थालिसक्यो ।’ पहिरो पीडित बसेको सो क्षेत्रका पुरुष रोजगारीका लागि बाहिरिएका उनले बताइन् ।

    झुपडी बनाउँदै कामको खोजी गर्न पुरुषहरू बाहिरिने गरेका भन्दै उनले भनिन्, ‘महिला र बालबालिका मात्र यहाँ बस्दै आएका छौं, वस्तीमा केही समस्या भए के गर्ने भन्ने पिर पनि उस्तै छ ।’ घर बनाउन काठको माग गर्दा समेत सामुदायिक वनले काठ दिन नमानेको उनको गुनासो छ ।

    स्थानीय जम्मल थापा मगरले पहिरो पीडितको सबै मिलेर व्यवस्थापन गर्नुपर्ने बताए । ‘केन्द्र सरकासँग हाम्रो पहुँच छैन्,’ उनले भने, ‘स्थानीय सरकार र प्रदेश सरकारलाई हामीले पटकपटक समस्या समाधानका लागि आग्रह गरिसकेका छौं, तर सुनेका छैनन्, यो समस्या समाधान कुन सरकारले गर्ने हो ? थाहा छैन ।’

    मोहन्याल सामुदायिक वनको १० हेक्टर जमीनमा आफुहरू बसेकोबारे सबै सरकारी निकायलाई जानकारी गराइएको उनले बताए । पछिल्लो समयमा अन्य ठाँउका बाढी पीडित पनि वडाको सिफारिस बोकेर आउने गरेको उनले बताए । तर, शौचालय र खानेपानी अभावका कारण सो क्षेत्रमा प्रदुषण बढेको उनले बताए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    जात्रा अवलोकन गर्न आउने पाहुनाको स्वागत
    १४ घण्टा अघि

  • २

    राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन बसन्तपुरमा, जुद्धशमशेरको शालिकबाट पैदल यात्रा
    १४ घण्टा अघि

  • ३

    चिकित्सकहरूको काठमाडौंमा आज पनि विरोध प्रदर्शन
    १५ घण्टा अघि

  • ४

    १९औँ एसियाली खेलकुद : महिला फुुटबलमा नेपाल बङ्लादेशसित खेल्दै
    १५ घण्टा अघि

  • ५

    जनताले बेथितिमा थिति बसाल्ने पार्टीलाई मन पराउँछन्:रवि लामिछानेले
    १५ घण्टा अघि

  • ६

    घटना शंकास्पद भएकोभन्दै प्रहरीले उठायो चिताबाटै युवतीको शव
    १६ घण्टा अघि

  • ७

    धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेमा सबैलाई सचेत रहन माओवादी केन्द्रको आग्रह
    १६ घण्टा अघि

  • ८

    नियन्त्रित औषधि तथा नियन्त्रित लागूऔषधसहित मानिस नियन्त्रणमा
    १७ घण्टा अघि

  • ९

    दोलखाकोबाट चार किलो सुनसहित पक्राउ परेकाको परिचय खुल्यो
    १७ घण्टा अघि

  • १०

    सूचनामा आम नागरिकको पहुँच बढाउन आग्रह
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    १३ वर्षीय नाबालकले गरे २८ वर्षीया महिलालाई बलात्कार

    नेपाल नक्सा
    २

    राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी

    नेपाल नक्सा
    ३

    काठमाडौँ उपत्यकामा भोलि सार्वजनिक विदा

    नेपाल नक्सा
    ४

    मंगोलियाविरुद्ध नेपालको कीर्तिमानी जीत

    नेपाल नक्सा
    ५

    सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै मैलुङ खोला जलविद्युत

    नेपाल नक्सा
    ६

    सरकार र आन्दोलनरत शिक्षकबिच पुनःवार्ता आज

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepal Naksa मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution