
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका हुन् । महाधिवेशन चितवनमा गर्ने प्रस्ताव गरिएको छ ।
यसअघि रास्वपाले चुनाव सकिएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनसहित विविध विषयमा छलफल भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे