२०८० आश्विन १७, बुधबार
सरकारी नोकारी वा पदोन्नति हाशिल गर्ने तथा सरकारी सेवा सुविधा प्राप्त गर्ने उद्देश्यले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र ,झुट्टा अध्ययपन अनुमतिपत्र, नागरिकता, तथा नियुक्ती पत्र पेश गर्ने, प्रवृत्ति अनुन्सन्धान बाट देखिएको छ। शैक्षिक योग्यताको आधारमा सेवा प्रवेश हुदा योग्य ब्यक्तिको छनौटमा यसले असर गर्दछ भने अयोग्य ब्यक्तिको अन्य लाभको मनसाय उच्च हुने देखिनुका साथै नक्कली प्रमाण पत्र बाट पदोन्नति गरेकाले कार्यलयमा सक्षम तथा योग्य ब्यक्तिको मनोवल गिराउने र कार्यसम्पादनमा नकारात्मक प्रभाव पर्ने हुन्छ।
तसर्थ त्यस्ता प्रवृतिलाई रोक्न तथा सहि योग्य व्यक्तिको छनोट गर्न, झुट्टा विवरण शैक्षिक योग्यताको ,नक्कली प्रमाण पत्र नक्कली नागरिकता, शिफारिसपत्र पेश गर्ने र सरकारी पदको दुरुपयोग गर्ने उपर थप अनुसन्धान आवश्यक छ। हाल यस प्रवृत्तिमा एक अध्ययनले देखाएको विम्व यस्तो छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे