• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ११, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनको मतदान सम्पन्न ,पदाधिकारीका लागि ४ बजेबाट मतदान

४ घण्टा अघि
२

२५ सेकेन्डको उत्कृष्ट मूभ, ब्राजिलले विश्वकपमा देखायो पुरानो चमक

५ घण्टा अघि
३

विष्णु पौडेलको पक्राउविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश

५ घण्टा अघि
४

रास्वपा महाधिवेशनमा ‘नो भोट’ व्यवस्थाप्रति राजीव खत्रीको आपत्ति

५ घण्टा अघि
५

सरकारी कार्यदल गठनपछि चिया उद्योग पुनः सञ्चालनमा

६ घण्टा अघि
६

गैरकानुनी चिकित्सा अभ्यास गरेको आरोपमा ‘डाक्टर’ पक्राउ, सीआईबीको अनुसन्धान जारी

७ घण्टा अघि
७

भेनेजुएलामा शक्तिशाली भूकम्प,व्यापक क्षतिको आशंका

७ घण्टा अघि
८

राहदानी छपाइ अनियमितता प्रकरण: सात प्रतिवादीको बयान सकियो, आजदेखि थुनछेक बहस

८ घण्टा अघि
९

प्रदेश सभा खारेज गर्ने निर्णय ठूलो भूल हुने बाबुराम भट्टराईको चेतावनी

८ घण्टा अघि
१०

फिफाद्वारा एन्फा निलम्बित

८ घण्टा अघि
११

दक्षिण कोरियामाथि जित निकाल्दै दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा

८ घण्टा अघि
१२

३८ लाखभन्दा बढी लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता, मृत्यु भइसकेका र दोहोरो परिचयपत्र भएका लाभग्राहीलाई पनि सामाजिक सुरक्षा भत्ता

१३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ भाद्र १०, मंगलबार (१0 महिना अघि)

वीरगंजमा हैजा संक्रमण पुष्टि, ७१ जनामा रिपोर्ट पोजिटिभ

  • 4,537 Views
  • वीरगंज,। वीरगंज महानगरपालिका अन्तर्गत विभिन्न वडामा हैजाको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। भदौ ८ गतेसम्म प्राप्त विवरणअनुसार वडा नं. ३, ११, १२, १३ र १६ का १९४ जना बासिन्दामा झाडापखाला को लक्षण देखिएको छ। तीमध्ये केही बिरामी उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ९५ जना विभिन्न स्वास्थ्य संस्थामा उपचाररत रहेका छन्।

    नारायणी अस्पताल, नेशनल मेडिकल कलेज, आशाराम अस्पतालसहितका स्वास्थ्य संस्थाहरूमा २२ जना आईसीयूमा, ६ जना एचडीसीयूमा र ६७ जना सामान्य वार्डमा छन्। भदौ ६ गते संकलित नमूनामध्ये Rapid Diagnostic Test (RDT) बाट ७१ जनामा हैजा पुष्टि भएको छ।

    स्रोत पहिचानका लागि संकलित ३२ वटा दिसा नमूना प्रादेशिक तथा राष्ट्रिय प्रयोगशालामा पठाइएको छ। त्यस्तै, तीन वटा पानीका नमूनामा पनि हैजा जीवाणुको परीक्षण भइरहेको छ।

    संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र विश्व स्वास्थ्य संगठन (WHO) सम्मिलित टोलीले प्रभावित क्षेत्रमा उपचार र नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ। खानेपानी मन्त्री प्रदीप यादव र स्वास्थ्य मन्त्री प्रदीप पौडेलबीच हैजा नियन्त्रणका लागि तत्काल परीक्षण किट उपलब्ध गराउने, निजी अस्पतालमा निःशुल्क परीक्षण गर्ने र आवश्यक जनशक्ति परिचालन गर्ने निर्णय भएको छ।

    हैजाका मुख्य लक्षणमा बारम्बार पानीजस्तो दिसा, बान्ता, डिहाइड्रेशन, अत्यधिक कमजोरी र मुटुको धड्कन बढ्ने जस्ता समस्या देखिन्छन्। यस्तो अवस्थामा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न र ORS (जीवनजल) सेवन गर्न विज्ञहरूले सुझाव दिएका छन्।

    स्वास्थ्य मन्त्रालयले पिउने पानी उमालेर वा क्लोरिन प्रयोग गरी मात्र प्रयोग गर्न, सरसफाइमा ध्यान दिन, खुला दिसा नगर्न तथा साबुनपानीले हात धुन सबैलाई आग्रह गरेको छ।

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्य चयनको मतदान सम्पन्न ,पदाधिकारीका लागि ४ बजेबाट मतदान
    ४ घण्टा अघि

  • २

    २५ सेकेन्डको उत्कृष्ट मूभ, ब्राजिलले विश्वकपमा देखायो पुरानो चमक
    ५ घण्टा अघि

  • ३

    विष्णु पौडेलको पक्राउविरुद्ध रिटमा सर्वोच्चको कारण देखाउ आदेश
    ५ घण्टा अघि

  • ४

    रास्वपा महाधिवेशनमा ‘नो भोट’ व्यवस्थाप्रति राजीव खत्रीको आपत्ति
    ५ घण्टा अघि

  • ५

    सरकारी कार्यदल गठनपछि चिया उद्योग पुनः सञ्चालनमा
    ६ घण्टा अघि

  • ६

    गैरकानुनी चिकित्सा अभ्यास गरेको आरोपमा ‘डाक्टर’ पक्राउ, सीआईबीको अनुसन्धान जारी
    ७ घण्टा अघि

  • ७

    भेनेजुएलामा शक्तिशाली भूकम्प,व्यापक क्षतिको आशंका
    ७ घण्टा अघि

  • ८

    राहदानी छपाइ अनियमितता प्रकरण: सात प्रतिवादीको बयान सकियो, आजदेखि थुनछेक बहस
    ८ घण्टा अघि

  • ९

    प्रदेश सभा खारेज गर्ने निर्णय ठूलो भूल हुने बाबुराम भट्टराईको चेतावनी
    ८ घण्टा अघि

  • १०

    फिफाद्वारा एन्फा निलम्बित
    ८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ३

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ४

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ५

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा
    ६

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution