२०८० आश्विन १४, आईतबार
सत्ता गठबन्धनका ९८ सांसदहरुले आज चोलेन्द्रशमशेर जबरा जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अहिले सर्वोच्च अदालतमा भएको र महाअभियोग दर्ता भएको जानकारी दिन पत्राचार गर्ने प्रक्रिया शुरु गरिएको छ ।
उनी संघीय संसद सचिवालयको पत्र प्राप्त भएपछि घर फर्किने स्रोतले बतायो । जबरा निलम्बनमा भएसगै वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश भएका छन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे