• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १२, शुक्रबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर

२ मिनेट अघि
२

सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी

१३ मिनेट अघि
३

भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित

२४ मिनेट अघि
४

महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

४0 मिनेट अघि
५

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

४१ मिनेट अघि
६

प्रतिनिधि सभा बैठक फेरि स्थगित, अब शनिबार बस्ने

४९ मिनेट अघि
७

रास्वपा महिला उपसभापतिमा सोविता–तोषिमाबीच प्रतिस्पर्धा हुने

१ घण्टा अघि
८

विश्वकपमा जर्मनी, नेदरल्यान्ड्स र अमेरिका समूह विजेता, जापानसहित ६ टोली नकआउटमा

१ घण्टा अघि
९

रास्वपा महाधिवेशन :पदाधिकारीका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

१ घण्टा अघि
१०

रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

१ घण्टा अघि
११

उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

१ घण्टा अघि
१२

विश्वकप २०२६:अन्तिम खेलमा अमेरिकामाथि टर्कीको शानदार जित

१ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ आश्विन ७, शुक्रबार (३ साल अघि)

‘हामी ग्यारेण्टी गर्छौं, नागरिकताको समस्या समाधान गर्ने छौं’: अध्यक्ष केपी शर्मा ओली

  • 3,988 Views
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि नेपालीलाई अनागरिक बनाउन नपाइने वताउनुभएको छ ।

    अध्यक्ष ओलीले ऐनको अभावमा नागरिकता नपाएका सबै नेपालीलाई दुई महिना पर्खन आग्रह गर्दै मंसिर ४ गते हुने निर्वाचनपछि बन्ने एमालेको सरकारले त्यस्ता नेपालीलाई नागरिकता प्रदान गर्ने ग्यारेण्टी गर्छ भन्नुभयो ।

    नयाँ सरकार गठन भएको एक महिनाभित्रै नागरिकताको समस्या समाधानका लागि प्रक्रिया अगाडि बढाउने वताउँदै अध्यक्ष ओलीले भन्नुभयो– ‘हामी ग्यारेण्टी गर्छौं, नागरिकताको समस्या समाधान गर्ने छौं । सुकुम्वासी समस्या समाधान गर्ने छौं । सामाजिक सुरक्षाको ग्यारेण्टी गर्ने छौं । ज्येष्ठ नागरिकले सहाराविहीन हुनुपर्ने छैन । कसैका छोराछोरी सडकमा खातेको अवस्थामा रहनुपर्ने छैन । सडकमा भिखमङ्गा हुने छैनन् ।’

    पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले उक्त योजना सुनाउनुभएको हो ।

    आफ्नो नेतृत्वको सरकारका पालामा अध्यादेशमार्फत ऐन ल्याई नागरिकता प्रदान गर्दै गर्दा अदालतमा मुद्दा हालेर रोक्नेहरू अहिलेका गठबन्धनवालाहरू भएको वताउँदै अध्यक्ष ओलीले आफूले पटक पटक संसदको आयु छँदै दुई लाइनको संशोधन ल्याउनु, दुई दिनमै पारित गरौंला भन्दा गठबन्धन दलहरूले त्यसतर्फ बेवास्ता गरेका र अहिले एमालेलाई नागरिकता विधेयकको विरोधी हो भन्ने सन्देश जनतामा लैजान खोजेको वताउनुभयो ।

    उहाँले नेपालीले नागरिकता पाउनुपर्छ, विदेशीलाई नागरिकता दिने अधिकार भने सरकारलाई छैन भन्नुभयो ।

    गठबन्धन सरकारद्वारा धारा ८१ पटक पटक उल्लङ्घन
    अध्यक्ष ओलीले सरकारले संसदमा कुनै पनि विधेयक लैजाँदा राष्ट्रपतिसँग परामर्श गरेर लैजाने संवैधानिक व्यवस्था रहेको र गठबन्धन सरकारले त्यो व्यवस्थाको पटक पटक उल्लङ्घन गरेको वताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘संविधानको धारा ८१ मा विधेयक ल्याउँदा राष्ट्रपतिसँग परामर्श गर्नुपर्ने व्यवस्था गरिएको छ । गठबन्धन सरकारले त परामर्श होइन, राष्ट्रपतिले पुुनर्विचार गरियोस् भनी संसदमा फिर्ता पठाएको विधेयकमा समेत छलफल नै गर्न आवश्यक ठानेन ।’

    ‘राष्ट्रपतिको सुझाव नमान्नु अलोकतान्त्रिक संस्कार हो, कुसंस्कार हो, यिनीहरू गठबन्धनमा रहेका दलका नेता) राष्ट्रपतिलाई अपमान गर्नु महानता हो भन्ने ठान्छन् ।’
    मगजले काम गर्न छाडेपछि मसलको भाषा !

    ‘गठबन्धन सरकारमा रहेका मानिसहरूले मसलका कुरा गर्न थालेकाले तिनीहरूको मस्तिष्क सकिएछ कि जस्तो लाग्छ, लोकतन्त्रमा मसलको भाषा छोडौं, अहङ्कार होइन, थिति र विधि अनुसार चल्नु लोकतन्त्र हो । सरकार संगठित समूह हो, संगठित समूहमा अहङ्कार चढ्यो भने तानाशाही अधिनायकवाद आउँछ र त्यहाँ मानव अधिकारको उल्लङ्घन हुन्छ ।’

    प्रधानन्यायाधीश नजरबन्दको प्रधानमन्त्रीले जवाफ दिनुपर्छ
    ‘पञ्चायत कालमा पनि नभएको स्वेच्छाचारिता वर्तमान गठबन्धन सरकारमा देखिएको छ, गृहमन्त्रीले राज्यशक्तिको दुरुपयोग गरेर प्रधानन्यायाधीशलाई घरमै नजरबन्द गरेका छन्,’ उहाँले भन्नुभयो– ‘कुन कानुनका आधारमा प्रधानन्यायाधीशलाई विना पक्राउपूर्जी नजरबन्द गरिएको हो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ ।’

    प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता गराइएको महाभियोग प्रस्ताव सभामुखले वदनियतपूर्वक र दुषित मनशायबाट रोकेको वताउँदै अध्यक्ष ओलीले उक्त महाभियोग आगामी संसदले बोकेर हिड्नुपर्ने कुनै आवश्यकता छैन, नयाँ संसदमा अर्को विजनेश अगाडि बढ्छ भन्नुभयो ।

    अध्यक्ष ओलीले भन्नुभयो– ‘प्रधानन्यायाधीश व्यक्ति कस्तो हो त्यो छुट्टै विषय हो तर प्रधानन्यायाधीशविरूद्ध लगाइएको अभियोग पुष्टि नहुँदै घरमै नजरबन्द गर्नु अराजकताको पराकाष्टा हो ।’

    ‘नेकपा एमाले देश, जनता, संविधान र कानुनको भाषा बोल्छ, गठबन्धनवालाहरू निजी स्वार्थ र बलको भाषा बोल्छन् । नेकपा एमाले राष्ट्रिय हितको रक्षक हो । भौगोलिक अखण्डता सार्वभौमसत्ताको रक्षा गर्ने साहस एमालेसँग मात्र छ । राष्ट्रिय हितमा सोच्ने एमाले मात्रै हो । तर जसरी पनि सत्ता प्राप्तिमा लागेका गठबन्धन दलका नेताहरु घुँडा टेकी–टेकी सत्ता प्राप्त गर्न, जोगाउन चाहन्छन् । तिनीहरूका घुँडा टेक्दा–टेक्दा खुइलिइसकेका छन् ।’

    गठबन्धनवालाहरूको गन्तव्य ‘आफू समृद्ध, परिवार सुखी’
    अध्यक्ष ओलीले भन्नुभयो– ‘नेकपा (एमाले) ‘समृद्ध नेपाल, सुखी नेपाली’ को गन्तव्य, लक्ष्य लिएर अगाडि बढेको छ, गठबन्धनवालाहरूको गन्तव्य ‘आफू समृद्ध, परिवार सुखी’ रहेको छ ।
    मंसिर ४ मा जनताले वर्तमान गठबन्धन सरकारले गरेका एक–एक अपराधको छिनोफानो र फैसला गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले भन्नुभयो– ‘जनताले यिनीहरूलाई पराजित गरेर छोड्ने छन्, एमालेलाई विजयी बनाउने छन् ।’

     

    एमालेविरूद्ध भ्रम सिर्जना गर्ने गठबन्धनको प्रयास
    सोही कार्यक्रममा महासचिव शंकर पोखरेलले वर्तमान सरकारमा रहेका असफल दलहरू आफ्नो सुरक्षाका लागि गठबन्धन बनाउन बाध्य रहेको वताउनुभयो ।
    नगरिकता विधेयकका सन्दर्भमा महासचिव पोखरेलले भन्नुभयो–‘विवाहसँगै नागरिकता दिने व्यवस्था दक्षिण एसियाका कुनै पनि देशमा छैन । नेकपा (एमाले) छिमेकी मुलुक भारतमा रहेको व्यवस्था नेपालमा पनि गर्दा हाम्रा चेली र भारतका चेलीलाई समान अधिकार र व्यवहार हुन्छ भन्ने मान्यता राख्छ ।’
    ‘अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्रदान गर्दै गर्दा रोक्नेहरू अहिले गठबन्धनमा रहेकै दलका नेताहरू हुन्’ भन्दै महासचिव पोखरेलले भारतमा विहे गरेर जाने नेपाली चेलीका हकमा बोल्न नसक्ने गठबन्धनमा रहेका दलहरू नागरिकताको विषयमा हाम्रो पार्टीका विरुद्धमा भ्रम फैलाउने प्रयासमा रहेका छन् भन्नुभयो ।
    उहाँले जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनुपर्छ भन्ने एमालेको मान्यता रहेको पुनः स्पष्ट गर्नुभयो ।
    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका ऐतिहासिक र दीर्घकालीन महत्वका कामहरू (नाकाबन्दी सदाका लागि अन्त्य, चुच्चे नक्शा प्रकाशन लगायत विषय) र वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको चर्चा गर्दै महासचिव पोखरेलले ‘अब मंसिर ४ गतेको निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गरी नक्शामा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भू–भागमा हक स्थापित गर्न चाहन्छौं’ भन्नुभयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    रास्वपा महामन्त्री दौडमा विपीन आचार्यलाई समर्थन गर्दै पाँच आकांक्षी प्रतिस्पर्धाबाट बाहिर
    २ मिनेट अघि

  • २

    सरकारले आफ्नै सफ्टवेयर बनाउन छुट्टै कार्यालय खोल्ने तयारी
    १३ मिनेट अघि

  • ३

    भेनेजुएला भूकम्प: २३५ भन्दा बढीको मृत्यु ,७०,००० परिवार प्रभावित
    २४ मिनेट अघि

  • ४

    महामन्त्री दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी
    ४0 मिनेट अघि

  • ५

    कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग
    ४१ मिनेट अघि

  • ६

    प्रतिनिधि सभा बैठक फेरि स्थगित, अब शनिबार बस्ने
    ४९ मिनेट अघि

  • ७

    रास्वपा महिला उपसभापतिमा सोविता–तोषिमाबीच प्रतिस्पर्धा हुने
    १ घण्टा अघि

  • ८

    विश्वकपमा जर्मनी, नेदरल्यान्ड्स र अमेरिका समूह विजेता, जापानसहित ६ टोली नकआउटमा
    १ घण्टा अघि

  • ९

    रास्वपा महाधिवेशन :पदाधिकारीका उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक
    १ घण्टा अघि

  • १०

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा
    १ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ३

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ४

    अब बैंकका सीईओको तलब नाफा मात्र होइन, जोखिम र सुशासनका आधारमा निर्धारण हुने

    नेपाल नक्सा
    ५

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ६

    एकैदिन तोलामा १० हजार ५ सयले घट्यो सुनको मूल्य

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution