२०८० आश्विन ११, बिहिबार
सर्वसाधारण जनताको हितको लागि कुनै पदार्थको गुणस्तर निर्धारण गर्न र त्यस्ता पदार्थहरुमा गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्ने व्यवस्था गर्न । उपर्युक्त सम्बन्धमा उद्योगहरुलाई गुणस्तर प्रमाण चिन्ह प्रयोग गर्ने इजाजत पत्र दिने, परामर्श दिने , नेपाल अधिराज्यभरी मेट्रिक पद्धतिमा आधारित नाप र तौलको स्टाण्डर्ड कायम गरी प्रचलनमा ल्याउन । उपर्युक्त सम्बन्धमा विभाग अन्तर्गत कार्यालयहरु मार्फत सम्बन्धित व्यापारी/व्यवसायी/उद्योगीहरुलाई नापतौलहरु प्रयोग गर्न अनुमति दिने , नाप तौलहरु पुनः जाँच गर्ने र टाँचा लगाउने ऐन र नियम विपरित पाइएमा दण्ड जरिवाना गर्ने ।उद्देश्य रहेको छ।यदि ऐन र नियम विपरीत पाईएमा कानुन वमोजिम कारवाहि हुने गरेको छ।
यसै अनुरुप,यस विभागबाट विभिन्न मितिमा गुणस्तर तथा परिक्षणको क्रममा गूणस्तर र मापदण्ड नपाइएकोले नेपाल गुणस्तर चिन्ह ऐन २०३७ तथा नियमावली २०४० वमोजिम निम्न कारवाहि गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे