• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १२, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित

४ घण्टा अघि
२

रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि

४ घण्टा अघि
३

थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश

१0 घण्टा अघि
४

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१ दिन अघि
५

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१ दिन अघि
६

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१ दिन अघि
७

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१ दिन अघि
८

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१ दिन अघि
९

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१ दिन अघि
१०

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

१ दिन अघि
११

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

१ दिन अघि
१२

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८१ अषाढ ६, बिहिबार (१ साल अघि)

ब्रिटिश एजुकेशन बिश्व भर नै ब्याबहारीक, ब्याबसायीक र प्रभावकारी शिक्षण पद्धति को रूपमा चिनिन्छ। यसैकुरालाई मध्यनजर गर्दै

  • 2,696 Views
  • काठमाडौँ , ६ असार  |डिस्टिनेसन युके टेलिभिजन सो छायाङ्कनको क्रममा जुपिटर मिडियाको टिमले युनिभर्सिटी अफ सेन्ट्रल लकांशायर, युनिभर्सिटी अफ वल्भरह्याम्पटन,  युनिभर्सिटी अफ हार्टफोटसायर,  युनिभर्सिटी अफ बेडफर्सायर, सोलेन्ट युनिभर्सिटी,

    युनिभर्सिटी कलेज बर्मिङ्घम,  युनिभर्सिटी अफ वस्टर लगायतका युनिभर्सिटीहरूको छायाङ्कन सम्पन्न गरेको छ।

    न्युज २४ टेलिभिजनको लागि युकेका उत्कृष्ट विश्वविद्यालय हरूको डकुमेन्ट्री तयार गर्ने उदेश्य सहित आएको  जुपिटर मिडिया टिमले युनिभर्सिटीका भाइस चान्सलर,

    युनिभर्सिटीका अन्तर्राष्ट्रिय प्रतिनिधिहरू, फ्याकल्टी,  अन्तर्राष्ट्रिय विद्यार्थीहरु, नेपाली विद्यार्थीहरू र युकेमा रहेका नेपाली समुदाय संग साक्षात्कार गरेको छ।

    युनिभर्सिटी अफ वल्भरह्म्पटनका भिसी प्रोफेसर इब्राइम आदीएले बहुसङ्ख्यक नेपाली विद्यार्थीहरूले युनिभर्सिटी अफ वल्भरह्म्पटनमा आफ्नै अध्ययन पुरा गरेको र अध्ययन पछिको अवसरलाई राम्रो सँग सदुपयोग गरेको बताउनु भयो।

    त्यस्तै युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरमा नेपाली विद्यार्थीहरूको सफलताको विषयमा युनिभर्सिटीकी डाइरेक्टर इन्टरनेसनल रिक्रूटमेंट उला ट्याङ प्लोम्यानले डिस्टिनेसन युके सँग कुरा गर्दै प्रीस्टनको वातावरण,  युनिभर्सिटीको गुणस्तरीय शैक्षिक कार्यक्रम र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको विकासका बारेमा जानकारी गराउनु भयो।

    यस सँगसँगै नेपाल र नेपाली भन्नासाथै हाम्रो संस्कृति, परम्परा, रीतिरिवाज, पर्व, मेला खानपान रहनसहन सँगसँगै आउछ। यस सँग सम्बन्धित नेपाली समुदायको विकास र उपस्थिति कार्यक्रमको अर्को आकर्षण रह्यो।

    उच्च शिक्षा हासिल गरी उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्य सहित नेपाल बाट एउटा लगेज घिसार्दै बिदेशीएका नेपालीले हाल प्रवासमा रहेर थुप्रै उपलब्धि हासिल गरिसकेका छन्। त्यस्ता सफल नेपाली विद्यार्थी व्यवसायी र उद्यमीहरू डिस्टिनेशन यू के टेलिभिजन शो का पात्रहरू हुन्। जसले नयाँ पिढिलाई उच्च शिक्षाका लागि बेलायत आउनु अघि धेरै विषयहरूमा रहन तयार  सुझाव दिएका छन्।

    नेपालमै काम गर्ने, केही तालिम लिएर आउने,  डाइभीङ लाइसेन्स लिएर आउने आफ्नो युनिभर्सिटीको लोकेशन, पार्ट टाइम जब लगायत तयारीमा नेपाली विद्यार्थीहरूको तयारी निकै फितलो देखीयो। अध्ययन गर्दै गरेका विद्यार्थीहरू नया आउने विद्यार्थीहरूलाई ब्याचलर लेबल भन्दा मास्टर लेबलमा अध्ययन गर्न आउन आह्वान गर्दछन्।

    ब्याचलर प्रोग्राम अध्ययन गर्नका लागि राम्रा युनिभर्सिटी कलेज नेपालमा पनि थुप्रै रहेका छन्।

    बेलायत आइ आफूलाई स्थापित गर्न चाहने विद्यार्थीहरूले नेपाल मै ब्याचलर डिग्री लिएर अन्य भोकेश्नल टेर्नीङ लिएर मास्टर डिग्रीका लागि युके आउँदा सहज हुने विद्यार्थीहरूको निष्कर्ष छ।

    डिस्टिनेसन युके टेलिभिजन सो ले यस पटक सङ्कलन गरेको सभ्य दृश्य कार्यक्रमबाट युकेमा रहेका युनिभर्सिटीको गुणस्तरीय शैक्षिक कार्यक्रम,  यसले विद्यार्थीहरूको भविष्य निर्माणमा पुर्‍याएको योगदान र बिना तयारी विदेश अध्ययनमा आउनुको दुष्परिणाम समेत तपाई हरूको जानकारीमा लिएर आएका छौ।

    छायाङ्कनको क्रममा साथ दिनु कार्यक्रमका मुख्य प्रायोजक विज् एजुकेशन सह प्रायोजक रियल ड्रीम्स एजुकेशन कन्सल्टेन्सी र सम्बन्धित विश्वविद्यालयहरूलाई आभार प्रकट गर्न चाहान्छौ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    आइसिसी विश्वकप लिग–२: यूएईमाथि नेपालको सानदार जित
    ४ घण्टा अघि

  • २

    रास्वापा सांसद विश्वराज पोखरेलले मागे माफि
    ४ घण्टा अघि

  • ३

    थापाथली सुकुम्बासी बस्ती हटाउन सरकारी अभियान, शान्तिपूर्ण रूपमा डोजर प्रवेश
    १0 घण्टा अघि

  • ४

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १ दिन अघि

  • ५

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १ दिन अघि

  • ६

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १ दिन अघि

  • ७

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १ दिन अघि

  • ८

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    १ दिन अघि

  • ९

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    १ दिन अघि

  • १०

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

    नेपाल नक्सा
    २

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ५

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ६

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution