२०८० मंसिर १४, बिहिबार
काठमाडौँ, १२ असोज । गरिमा विकास बैंकले कीर्तिपुरमा आफनो १२२औं शाखा विस्तार गरेको छ । एक कार्यक्रका बिच व्यापारिक दृष्टिकोणले समेत निकै नै महत्वपूर्ण मानिएको काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सुन्दर शहर कीर्तिपुरमा बैंकले आफनो शाखा सञ्चालनमा ल्याएको हो ।
हाल, यस बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवं डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे