• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवा विकास बैंकलाई लगातार दोस्रो गोल्ड र लगातार तेस्रो बीपीए अवार्ड

२ घण्टा अघि
२

एमबीएलद्वारा दार्चुलाको सरस्वती आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

३ घण्टा अघि
३

कोशी प्रदेश सभाको बैठक असार १८ गतेलाई सारियो

६ घण्टा अघि
४

मन्त्री यादवको कडा निर्देशनपछि ४२ करोडभन्दा बढी बक्यौता असुल

७ घण्टा अघि
५

मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट

७ घण्टा अघि
६

उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन,सुनुवाइ स्थगित

७ घण्टा अघि
७

काभ्रेमा बर्डफ्लु फैलियो, ४० हजारभन्दा बढी कुखुरा नष्ट

८ घण्टा अघि
८

रास्वपाले सच्यायो निर्वाचन परिणाम, अन्तिम सूची सार्वजनिक

८ घण्टा अघि
९

सीमा पार गरेर ड्रोन उडाउँदा दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीकाे नियन्त्रणमा

८ घण्टा अघि
१०

विदेशको जस्तै जरिवाना नक्कल गर्ने हो भने त्यहाँको प्रणाली पनि ल्याउनुपर्छ : महेश बस्नेत

९ घण्टा अघि
११

विश्वकपमा जर्मनीको अप्रत्याशित बिदाइ, ब्राजिल इन्जुरी समयमा विजयी

९ घण्टा अघि
१२

असार १६–१७ मा भारी वर्षाको पूर्वानुमान, झापावासीलाई सचेत रहन आग्रह

९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०८० चैत्र २, शुक्रबार (२ साल अघि)

ग्राण्ड युके एड्मीसन डे २०२४ को आयोजना गर्दै विज एजुकेसन

  • 3,433 Views
  • काठमाडौँ, २ चैत । बेलायत अध्यनार्थ जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको विज एजुकेसन ले यही मार्च १७ र १८ तारीख ग्राण्ड युके एड्मीसन डे २०२४ को आयोजना गर्ने भएको छ। सोही बिषयमा जानकारी गराउने उदेश्यले मिति २०८० चैत २ गते मार्च १५ तारीख शुक्रबार जर्मन होम्स् हस्पिटालीटी गठ्ठाघरमा अपरान्ह १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

    पत्रकार सम्मेलनमा स्वागत मन्तव्य व्यक्त गर्दै विज एजुकेसन की युके अफिस मेनेजर रेखा नेगी लामाले पत्रकारहरूलाई ग्राण्ड युके एड्मीसन डे २०२४ सफल गराउन आह्वान गर्नु भयो ।

    पत्रकार सम्मेलनमा बोल्दै विज एजुकेसनका ब्राण्ड एम्वास्डर जितु नेपालले ब्राण्ड सँग काम गर्दा पछिल्लो समय आफु ज्यादै सजग रेहेको बताउदै विज एजुकेशन अन्य एजुकेसन भन्दा फरक रहेको र विजसँगको आफ्नो सहकार्य धेरै पुरानो र आफु विजसँग जोडिन पाउदाँ गौरवान्वित रहेको बताउनु भएको छ ।

    साथै कार्यक्रममा खेलकुद र युवा क्षमतावान प्लेयरलाई उत्प्रेरण दिने उद्देश्यले भक्तपुर जिल्लाकी बेस्ट बास्केटवल खेलाडी सर्लिन श्रेष्ठलाई स्पोर्टस् ब्राण्ड एम्बास्डर नियुक्ति गरेको छ। भक्तपुर जिल्लाकी सरलिन श्रेष्ठ बास्केटबलका उत्कृष्ट खेलाडी हुन् । उनले आफ्नो असाधारण क्षमता र अटल प्रतिबद्धता देखाउँदै धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय बास्केटबल टोलीहरूमा गर्वका साथ नेपालको प्रतिनिधित्व गरिसकेकी छिन्। श्रेष्ठले धेरै Most Valuable Player (उत्कृष्ट खेलाडी) अवार्ड सहित उल्लेखनीय उपलब्धिहरू हासिल गरिसकेकी छन् ।

    ग्राण्ड युके एड्मीसन डे २०२४ बेलायतका उत्कृष्ट विश्वविद्यालय हरूसंग बिध्यार्थीहरूको साक्षात्कार गराउने लक्ष्य सहित यही यही मार्च १७ र १८ चैत ४ र ५ भक्तपुर गठ्ठाघरमा अवस्थित कर्पोरेट अफिसमा ग्राण्ड युके एड्मीसन डे २०२४ को आयोजना हुने भएको छ। उक्त ग्राण्ड युके एड्मीसन डे २०२४ मा बेलायतका उत्कृष्ट विश्वविद्यालय लीड्स बेकेट युनिभर्सिटी, वोल्भरह्याम्प्टन विश्वविद्यालय, अक्सफोर्ड इन्टरनेशनल एजुकेशन ग्रुप, स्कटल्याण्डको वेस्ट विश्वविद्यालय, युनिभर्सिटी कलेज बर्मिंघम, युनिभर्सिटी अफ ईस्ट लन्डन, युनिभर्सिटी अफ सेन्ट्रल ल्याङ्कशायर, युनिभर्सिटी अफ वेस्ट अफ स्कटल्याण्ड, माल्वरन इन्टरनेशनल, युनिभर्सिटी अफ चेचेस्टर र युनिभर्सिटी फर डि क्रियटिभ आर्टस् का प्रतिनिधिहरूले विद्यार्थीहरूलाई उचित परामर्श प्रदान गर्ने छन्।

    पत्रकार सम्मेलनमा बिज एजुकेशनका युके डिरेक्टर हरि कृष्ण कार्कीले एड्मिसन डे को महत्व र आवश्यकता सम्बन्धि जानकारी गराउनु भयो। पत्रकार सम्मेलनमा विज एजुकेसन की युके अफिस मेनेजर रेखा नेगी लामाले पत्रकारहरूलाई ग्राण्ड युके एड्मीसन डे २०२४ सफल गराउन आह्वान गर्नु भयो ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवा विकास बैंकलाई लगातार दोस्रो गोल्ड र लगातार तेस्रो बीपीए अवार्ड
    २ घण्टा अघि

  • २

    एमबीएलद्वारा दार्चुलाको सरस्वती आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग
    ३ घण्टा अघि

  • ३

    कोशी प्रदेश सभाको बैठक असार १८ गतेलाई सारियो
    ६ घण्टा अघि

  • ४

    मन्त्री यादवको कडा निर्देशनपछि ४२ करोडभन्दा बढी बक्यौता असुल
    ७ घण्टा अघि

  • ५

    मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा,पर्यटक र स्थानीयलाई उच्च गतिको इन्टरनेट
    ७ घण्टा अघि

  • ६

    उच्च अदालत पाटनका उपरजिस्ट्रार पराजुलीको निधन,सुनुवाइ स्थगित
    ७ घण्टा अघि

  • ७

    काभ्रेमा बर्डफ्लु फैलियो, ४० हजारभन्दा बढी कुखुरा नष्ट
    ८ घण्टा अघि

  • ८

    रास्वपाले सच्यायो निर्वाचन परिणाम, अन्तिम सूची सार्वजनिक
    ८ घण्टा अघि

  • ९

    सीमा पार गरेर ड्रोन उडाउँदा दुई नेपाली युवा चिनियाँ सुरक्षाकर्मीकाे नियन्त्रणमा
    ८ घण्टा अघि

  • १०

    विदेशको जस्तै जरिवाना नक्कल गर्ने हो भने त्यहाँको प्रणाली पनि ल्याउनुपर्छ : महेश बस्नेत
    ९ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ३

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ४

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा
    ५

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

    नेपाल नक्सा
    ६

    रास्वपा महाधिवेशन: उम्मेदवारीका लागि प्रस्तावक–समर्थकको मापदण्ड सार्वजनिक

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution