२०८१ श्रावण १२, शनिबार
काठमाडौं , वैशाख २७।बिग एजुकेसन कन्सल्टेन्सीले ड्रिम बिग नामक मोटिभेस्नल् सेमिनार सम्पन्न गरेको छ ।
कार्यक्रममा चर्चित मोटिभेस्नल् स्पिकर रोहित मल्लले उपस्थिती विद्यार्थीलाई आफनो अध्ययनलाई महत्वकांक्षी उदेश्य मात्र नराखी नैतिक रुपमा आफनो उत्तरदायित्व वहन गरि परिवार, समाज र राष्ट्रको नाम राख्न आग्रह गरे ।
कार्यक्रममा उपस्थित विद्यार्थीहरु बिग एजुकेसन कन्सल्टेन्सीले आयोजना गरेको ड्रिम बिग नामक मोटिभेस्नल् सेमिनारले आफुहरुलाई परिवार, समाज र राष्ट्र पतिको जिम्मेवार बोध गराउन प्रेरणा मिलेको भन्दै धन्यवाद व्यक्त गरेको थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे