
काठमाडौँ , १६ भाद्र | प्रधानमन्त्री पत्नी तथा नेपाली काँग्रेसकी नेतृ आरजु राणा प्रतिनिधिसभा निर्वाचनका कैलाली क्षेत्र नं.५ बाट उम्मेदवार बन्ने भएकी छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली-५ बाट नेतृ राणको नाम एकल सिफारिस भएको छ ।कार्यसमितिको बैठक आज बस्दैछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे