
काठमाडौँ, भदौ १६ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पनि बयान लिने भएको छ । हिजो बुधबार समितिले सिंहदरबार चोलेन्द्र सँग बयान लिएको थियो ।तर बयान नसकिएकाले आज पुन उनकोबयान लिइन लागिएको हो।
४३ वटा प्रश्न सोध्ने तयारी गरेको समितिले जवराले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन्।
आज फेरि जवरालाई बिहान ११ बजे बयानका लागि बोलाइए छ ।महाभियोगको प्रक्रियाबारे संसद्ले नै संविधान र नियमावली मिचेको भन्दै प्रस्तावको औचित्य नभएको उनले जिकिर समेत गरे ।
निष्क्रिय भइसकेको प्रस्तावमा पनि नागरिकको हैसियतमा जवाफ दिन आफू समितिसमक्ष उपस्थित भएको जबराको तर्क राखेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे