
काठमाडौँ, १३ भाद्र । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस महामन्त्रि गगनकुमार थापा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास जाने भएका छन् ।
आजै दिउँसो दुई बजे प्रधानमन्त्री देउवा र महामन्त्री थापा शितल निवास जान लागेका हुन् ।
संसदबाट पास भइआएको नागरिकता विद्येयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनरविचार गरियोस् भनि फिर्ता पठाएपछि अहिले सरकार र राष्ट्रपतिबीच टकराव सृजना भएको छ ।
राष्ट्रपतिसँगको भेटमा सोही विषयमा छलफल गर्ने जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे