
गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको उपचारको क्रममा मृत्यु भएको छ। जापानको नारा शहरमा एउटा कार्यक्रममा सहभागी भइरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।
कार्यक्रममा बोल्दै गर्दा गोली लागेका आबे भुईंमा ढलेका थिए र उनको शरीरबाट रगत बगिरहेको थियो । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । जापानमा यस्ता आक्रमण विरलै हुन्छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे