• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १०, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

४ घण्टा अघि
२

विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो

१८ घण्टा अघि
३

धुलिखेल–खावा सडक निर्माण तीव्र बनाउन असार १४ देखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक

२0 घण्टा अघि
४

रास्वपा प्रवेश गरेपछि कांग्रेसका तीन जनप्रतिनिधि पदमुक्त

२0 घण्टा अघि
५

प्रेस काउन्सिलको चेतावनी: आचारसंहिता उल्लङ्घन नगर्नू

२१ घण्टा अघि
६

रास्वपा महाधिवेशन:प्रतिनिधिलाई कार्ड वितरण, एक बजेबाट बन्दसत्र सुरु हुने

२१ घण्टा अघि
७

विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो दुई महत्वपूर्ण बैठक

२१ घण्टा अघि
८

जोर्डनलाई २–१ ले हराउँदै अल्जेरिया विजयी

२२ घण्टा अघि
९

विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

२२ घण्टा अघि
१०

गर्मी छल्न नेपाल रोज्दै भारतीय पर्यटक, पोखरामा बढ्यो चहलपहल

२२ घण्टा अघि
११

विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध भएको एमालेको आरोप

२२ घण्टा अघि
१२

रास्वपा महाधिवेशन: उम्मेदवारीका लागि प्रस्तावक–समर्थकको मापदण्ड सार्वजनिक

२३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ १९, आईतबार (३ साल अघि)

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालको साधारण  सभा सम्पन्न, महत्त्वपूर्ण मुद्दामा बहस शुरु

  • 8,022 Views
  • १९  असार काठमान्डौ|स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिवार राजधानीको याक एण्ड यति होटलमा आयोजित कार्यक्रम व्यवसायका विविध आयामहरू माथि छलफल गर्दै सम्पन्न भएको हो। त्यस्तै व्यवसायमा देखिएका विद्यमान समस्या र चुनौतीको सामना गर्न सामूहिक प्रयास गर्ने र व्यवसायलाई मर्यादित अनि व्यवस्थित बनाउन सबै समानान्तर शैक्षिक परामर्श ब्याबसायी छाता सङ्गठनहरूको साझा प्रतिबद्धता सहित कार्यक्रम सम्पन्न भएको हो।

    शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक प्रमाणीकरण शाखाका उपसचिव ईश्वरी प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा परामर्श व्यवसायीहरूका अन्य विभिन्न छाता संगठनका प्रतिनिधिहरू, विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा क्याम्पसका प्रतिनिधिहरू, विभिन्न सरकारी- गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरू, फेकनका सदस्य तथा शुभचिन्तक परामर्श व्यवसायीहरू सहित सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। फेकनका केन्द्रीय महासचिव राजु निरौलाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेतले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा शुभकामना सन्देश दिँदै जाल्सानका अध्यक्ष झमकलाल श्रेष्ठले व्यावसायिक हकहितका लागि जाल्सानले सबै संघ संस्था सँग सहकार्य गर्दै आइरहेको र यो निरन्तर जारी रहने बताउनु भयो। त्यस्तै आइरिनका अध्यक्ष हेमन्त भट्टराईले फेकनको वार्षिक साधारण सभालाई सफलताको शुभकामना दिँदै परामर्श व्यवसायमा पर्याप्त अवसर हुँदाहुँदै पनि चुनौती थपिएको जानकारी गराउँदै यस्ता शाझा मुद्दामा सबै शैक्षिक परामर्श ब्याबसायी एक हुनुपर्नेमा जोड दीनुभयो।

    शैक्षिक परामर्श व्यवसायलाई एकतर्फी रूपमा मात्रै हेर्नु गलत भएको भन्दै नेका उपाध्यक्ष निरज सिटौलाले नेपाली विद्यार्थी विदेश पठाउने मात्र होइन, बिदेशी बिध्यार्थी नेपाल ल्याइ नेपाल लाई पनि एजुकेशन हब बनाउनुपर्नेमा जोड दिनुभएको धियो। इक्यानका अध्यक्ष प्रकाश पाण्डेले परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन आफूहरू पनि लागि परेको उल्लेख गर्दै केही हप्ता अघिको सरकारको जग्गा धितो राखेर ऋण लिन नपाउने अव्यवहारिक निर्णयको दृष्टान्त दिँदै मन्त्रालयमा बस्नेहरूले आधारहीन निर्णय गरिदिँदा आफूहरू अदालतको ढोका सम्म पुग्नुपरेको जानकारी गराउनु भयो। आफूहरूको व्यवसाय भित्रै पनि मन्त्रालय गएर एक थरी कुरा गर्ने अनि साथीहरूको बिचमा अर्को कुरा गर्ने प्रवृत्ति मौलाएको भन्दै खुसुक्क धरौटी ल्याउनुपर्छ भनेर प्रोत्साहन गर्नेको हात खुट्टा भाँचिन सक्ने चेतावनी दिँदै दीर्घकालीन सोचका साथ नआउने नितिनियम मान्य नहुने हुँदा यस्ता विषयमा फेकन सँग आफ्नो संस्थाले निरन्तर सहकार्य गर्ने प्रतिबद्धता समेत जाहेरगर्नु भएको थियो। त्यस्तै फेकनका पुर्व अध्यक्ष युवराज कटवालले राज्यको नीति र धरौटीको विषय जोड्दै परामर्श व्यवसाय भित्रै पनि मन्त्रालयमा एक थरी, बाहिर एक थरी कुरा गर्ने मान्छे रहेको भन्दै प्रमाण पुगेको दिन त्यस्ता व्यक्तिहरूलाई नङ्गाउने चेतावनी दिनुभयो।

    शिक्षा मन्त्रालयलाई भन्दै, “फेक काम गर्नेलाई कारबाही गर्न सरकार लागीपरोस्, हामी सहयोग गर्छौ” उहाँले भन्नु भयो। कार्यक्रमका प्रमुख अतिथि शिक्षा मन्त्रालय अन्तर्गत शैक्षिक प्रमाणीकरण शाखाका उपसचिव ईश्वरी प्रसाद ज्ञवालीले यस किसिमको बहस भएको ठाउँमा राजनीतिक नेतृत्व वा सम्बन्धित मन्त्री आएको भए अझै प्रभावकारी सुनुवाइ हुने थियो भन्ने धारणा राख्दै आफूजस्तो कर्मचारीले मात्रै सुन्दा सवालहरू ठाउँमा नपुग्न सक्ने भन्दै आफूले भने पुर्‍याउने प्रयास गर्ने उनले बताउनुभयो। कार्यक्रम समापन गर्दै कार्यक्रममा सभापति तथा फेकनका अध्यक्ष वासुदेव नेपालले उपस्थित सम्पूर्णमा धन्यबाद ब्यक्त गर्दै शैक्षिक परामर्श ब्याबसायको मुख्य मुद्दा बाट मन्त्रालय र यसका स्टेक होल्डरहरू पन्छन नमील्ने जानकारी गराउनु भयो। एघारौँ वार्षिक साधारण सभाको खुल्ला सत्र मार्फत व्यवसायमा देखिएको ठुलो चुनौतीका विषयमा बहस सिर्जना गर्न फेकन सफल भएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य
    ४ घण्टा अघि

  • २

    विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो
    १८ घण्टा अघि

  • ३

    धुलिखेल–खावा सडक निर्माण तीव्र बनाउन असार १४ देखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक
    २0 घण्टा अघि

  • ४

    रास्वपा प्रवेश गरेपछि कांग्रेसका तीन जनप्रतिनिधि पदमुक्त
    २0 घण्टा अघि

  • ५

    प्रेस काउन्सिलको चेतावनी: आचारसंहिता उल्लङ्घन नगर्नू
    २१ घण्टा अघि

  • ६

    रास्वपा महाधिवेशन:प्रतिनिधिलाई कार्ड वितरण, एक बजेबाट बन्दसत्र सुरु हुने
    २१ घण्टा अघि

  • ७

    विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो दुई महत्वपूर्ण बैठक
    २१ घण्टा अघि

  • ८

    जोर्डनलाई २–१ ले हराउँदै अल्जेरिया विजयी
    २२ घण्टा अघि

  • ९

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा
    २२ घण्टा अघि

  • १०

    गर्मी छल्न नेपाल रोज्दै भारतीय पर्यटक, पोखरामा बढ्यो चहलपहल
    २२ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    २

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ३

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ४

    २३ लाखभन्दा बढी किसान सूचीकृत, परिचयपत्र वितरण अझै अन्योलमा

    नेपाल नक्सा
    ५

    फिफा विश्वकप २०२६: मेक्सिको अन्तिम ३२ मा, क्यानडाको ६–० को ऐतिहासिक जित

    नेपाल नक्सा
    ६

    रास्वपाको महाधिवेशनमा ओली र गगनलाई विशिष्ट अतिथिको निमन्त्रणा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution