काठमान्डौ असार १४ |सभामुख अग्निप्रसाद सापकोटा आज विदेश गएका छन्र ।सभामुख सापकोटा असंलग्न आन्दोलन संसदीय सञ्जालको सम्मेलनमा सहभागी हुन अजरबैजान गएका छन्र ।
निजी सचिव गोविन्द पाठकलाई लिएर उहाँ बिहान पश्चिम एसियाली मुलुक अजरबैजान भ्रमणका लागि निस्किनुभएको हो ।प्रतिनिधिमण्डलमा प्रतिनिधि सभाका सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक रहेका छन् । अजरबैजान संसदको आयोजनामा असार १६ देखि १८ सम्म अजरबैजानको बाकुमा सम्मेलन हुँदैछ ।
पाँच दिने भ्रमण गएका सभामुख सापकोटा आगामी असार १९ गते नेपाल फक्रिने छन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे