• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ ९, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

३६ मिनेट अघि
२

विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो

१४ घण्टा अघि
३

धुलिखेल–खावा सडक निर्माण तीव्र बनाउन असार १४ देखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक

१६ घण्टा अघि
४

रास्वपा प्रवेश गरेपछि कांग्रेसका तीन जनप्रतिनिधि पदमुक्त

१७ घण्टा अघि
५

प्रेस काउन्सिलको चेतावनी: आचारसंहिता उल्लङ्घन नगर्नू

१७ घण्टा अघि
६

रास्वपा महाधिवेशन:प्रतिनिधिलाई कार्ड वितरण, एक बजेबाट बन्दसत्र सुरु हुने

१७ घण्टा अघि
७

विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो दुई महत्वपूर्ण बैठक

१८ घण्टा अघि
८

जोर्डनलाई २–१ ले हराउँदै अल्जेरिया विजयी

१८ घण्टा अघि
९

विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

१८ घण्टा अघि
१०

गर्मी छल्न नेपाल रोज्दै भारतीय पर्यटक, पोखरामा बढ्यो चहलपहल

१८ घण्टा अघि
११

विष्णु पौडेलको पक्राउ राजनीतिक प्रतिशोध भएको एमालेको आरोप

१९ घण्टा अघि
१२

रास्वपा महाधिवेशन: उम्मेदवारीका लागि प्रस्तावक–समर्थकको मापदण्ड सार्वजनिक

१९ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)

शक्ति राष्ट्रबीचको द्धन्द्धमा फस्ने खतरा देखियो:नेपाल

  • 3,348 Views
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले मुलुक विभिन्न शक्ति राष्ट्रबीचको द्वन्द्वको अखडामा पर्ने खतरा देखिएको औंल्याएका छन् ।

    ‘शक्ति राष्ट्रले अनेक ढंगले षड्यन्त्रपूर्वक दाउपेच गरिरहे पनि त्यसलाई चिर्न नसक्नु दुःखद् हो,’ राजधानीमा सोमबारदेखि सुरु पार्टी केन्द्रीय परिषद् प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘राष्ट्रियता कमजोर हुन्छ कि भन्ने चिन्ता थपिएको छ, हाम्रो नेपाल कतै शक्ति राष्ट्रको द्वन्द्वको अखडामा पर्ने त होइन ? भन्ने चिन्ता थपिएको छ, यसबाट हामी सजग हुनुपर्छ ।’

    हाल, नेपाल नेतृत्वको दलसमेत गठबन्धन सरकारमा सहभागी छ । आफ्नै दल सम्मिलित सरकारले ‘राष्ट्रियता बलियो बनाउन नसकेको’ भन्दै उनले चिन्तासमेत व्यक्त गरे । असंलग्न परराष्ट्र नीति अवलम्बन हुनुपर्नेमा जोड दि“दै उनले ‘हरेक देशसँग नेपालले मित्रता भाव राखेर अघि बढ्नुपर्ने’ आवश्यकता पनि औंल्याए ।

    भ्रष्टाचार व्यापक मौलाएको भन्दै नेता नेपालले ‘नेपालको अर्थतन्त्र र राजनीतिमा दलाल शक्ति हावी हुनेक्रम बढ्दो’ रहेको पनि सुनाए । ‘भ्रष्टाचार व्यापक मौलाएको छ, पार्टीहरूमा पनि भ्रष्ट प्रवृत्ति देखिएको छ, । त्यसको असर हाम्रो पंक्तिमा पनि पर्ने हो कि भन्ने चिन्ता छ,’ उनले भने, ‘पार्टीको ध्यान आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचन केन्द्रित हुनुपर्छ ।’

    अध्यक्ष नेपालले चुनावमा अधिकतम सफलता हासिल गर्नेगरी वातावरण बनाउनुपर्नेमा जोड दि“दै प्रत्येक कार्यकर्ता जनताका घरदैलोमा पुग्नुपर्ने बताए । आगामी कात्तिक वा मंसिरमा चुनाव हुने भन्दै उनले ‘अब समय धेरै नभएकाले सबैले निर्वाचनमा केन्द्रित हुनुपर्ने’ बताए । जनताका समस्या, गाउँ र सहरका समस्या’bout अध्ययन गरेर जनताका पक्षमा काम गर्नेगरी केन्द्रीय मन्त्री, मुख्यमन्त्रीसहित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पनि लाग्नुपर्ने नेपालको जोड छ ।

    केन्द्रीय परिषद् बैठक कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी छ । बैठकमा समाजवादीका देशभर भएका सांगठनिक गतिविधि, स्थानीय तह चुनाव समीक्षा, आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावलक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा प्रस्तुत प्रतिवेदनमा छलफल गरिने प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

    यसैगरी, केन्द्रीय कमिटीमा पेस राजनीतिक प्रतिवेदनमा विशेष छलफल गरिने कार्यक्रम छ । मुलुकमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि तत्कालीन एमालेबाट विद्रोह गरी सो पार्टी स्थापना गरिएको, कम्युनिस्ट आन्दोलनमा देखापरेको विसर्जनवाद र अवसरवादविरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशा’bout प्रतिवेदनमा उल्लेख छ ।

    देशभरबाट करिब १ हजार ५ सय सहभागी परिषद् बैठकमा विभिन्न ११ समूह गठन गरी समूहगत छलफल जारी छ । छलफलपश्चात् समूह नेताले बैठकमा निष्कर्ष पेस गर्ने कार्यक्रम छ ।

    गठबन्धनले राष्ट्रियता खतरामा : खनाल
    एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धन सरकारले राष्ट्रियता झन्झन् कमजोर पारेको टिप्पणी गरेका छन् ।

    गठबन्धनको सरकार बनेपछि ‘राष्ट्रियता झन् बलियो होला भन्ने ठाने पनि झनै कमजोर हु“दै गएकाले त्यो आपत्तिजनक रहेको’ उनले बताए । ‘समाजवादको यात्रा भनेको युगले मागेको हो, जनता र राष्ट्रहितको कुरा हो समाजवाद भनेको,’ उनले भने, ‘अहिले राष्ट्रियता झन्झन् खतरामा पर्न थालेको छ । गठबन्धन सरकार बनेपछि राष्ट्रियता बलियो होला भनेको त झन्झन् कमजोर हँुदै जान थाल्यो, जुन दुःखद् हो ।’

    नेता खनालले वामलोकतान्त्रिक गठबन्धन ‘कहिलेसम्म जान्छ ?’ भन्ने प्रश्न जटिल रहेको पनि सुनाए । गठबन्धन सरकार प्रस्ट रूपमा समाजवाद यात्रामा अघि बढ्नुपर्नेमा ‘त्यस्तो हुन नसकेको’ उनको टिप्पणी छ ।

    उत्तरतिरको छिमेकी ‘संसारको पहिलो शक्ति र दक्षिणतिरको छिमेकी दोस्रो शक्ति हुने’ भन्दै उनले ‘दुवैबीच रहेको नेपालले सन्तुलन मिलाएर अघि बढ्न सक्नुपर्ने’मा जोड दिए ।

    ‘दुवै छिमेकीबीचको सन्तुलन मिलाउन सकेनौं भने हाम्रो देशको हित गर्न सक्दैनौं, सन्तुलन कायम गर्न सक्नुपर्छ,’ उनले प्रश्न गरे, ‘संयुक्त सरकार भएपछि त छलफल गर्नुपर्छ नि एकलौटी रूपमा गर्ने हो ?’यो समाचार आजको राजधानी दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य
    ३६ मिनेट अघि

  • २

    विष्णु पौडेल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइयो
    १४ घण्टा अघि

  • ३

    धुलिखेल–खावा सडक निर्माण तीव्र बनाउन असार १४ देखि २८ गतेसम्म टिपर सञ्चालनमा रोक
    १६ घण्टा अघि

  • ४

    रास्वपा प्रवेश गरेपछि कांग्रेसका तीन जनप्रतिनिधि पदमुक्त
    १७ घण्टा अघि

  • ५

    प्रेस काउन्सिलको चेतावनी: आचारसंहिता उल्लङ्घन नगर्नू
    १७ घण्टा अघि

  • ६

    रास्वपा महाधिवेशन:प्रतिनिधिलाई कार्ड वितरण, एक बजेबाट बन्दसत्र सुरु हुने
    १७ घण्टा अघि

  • ७

    विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो दुई महत्वपूर्ण बैठक
    १८ घण्टा अघि

  • ८

    जोर्डनलाई २–१ ले हराउँदै अल्जेरिया विजयी
    १८ घण्टा अघि

  • ९

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा
    १८ घण्टा अघि

  • १०

    गर्मी छल्न नेपाल रोज्दै भारतीय पर्यटक, पोखरामा बढ्यो चहलपहल
    १८ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

    नेपाल नक्सा
    २

    मेटलाइफ नेपालले ल्यायो ‘क्रिटिकल इलनेस प्लस’, ११ गम्भीर रोगमा आर्थिक सुरक्षा

    नेपाल नक्सा
    ३

    नेपाल औषधि लिमिटेडको क्षमता उपयोग न्यून,सरकारी औषधि उद्योगको सुस्त चाल, विदेशी औषधिको मालामाल !

    नेपाल नक्सा
    ४

    विदेशमा रहेकी आरजु राणाको घरमा अख्तियारले टाँस्यो सूचना

    नेपाल नक्सा
    ५

    विदेशमा कमाएको पैसा कहाँ हरायो ? ३३ करोड अझै सरकारको खाताबाहिर !

    नेपाल नक्सा
    ६

    कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution