
काठमान्डौ,१३ असार |एमालेका सचिव योगेश भट्टराईले सोमबार सामाजिक संजाल फेसबुकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छुट्टिएकोमा कुनै पछुतो नरहेको बताएका छन् मार्फत यस्तो अभिव्यक्ति दिएका हुन् ।
” कमरेड माधव नेपाल र म कमरेड माधव नेपालले हामीमाथि पटक पटक भद्धा र असिस्ट टिप्पणी गर्नु भयो वहाँको सम्मानका लागि हामीले कुनै टिप्पणी गरेनौ । अस्ती फेरी तल्लो स्तरमा झरेर बोल्नु भयो । अनि मैले वहाँ कै हित हुने गरी जीवनऊपयोगि जवाफ फर्काए । समाजबादीका युवाहरुको चित्त दुखेछ १ माफ गर्नुहोला तपाईंहरुको चित्त दुखाउनु मेरो मनसाय होईन । अब उनीहरु खुशी हुनेगरी म भन्न चाहन्छु – “कमरेड माधव नेपाल दुईसय बर्ष बांच्नुहोस्, पदमा रहिरहनुहोस्, शुभकामना “उनले फेसबुकमा लेखेका छन्र ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे