
काठमान्डौ — विश्व बैंक सञ्चालक समितिले नेपालको खोनेपानी तथा सरसफाई सेवा सुधारको लागि ८ करोड अमेरिकी डलर हालको मूल्यमा नेपाली ९ अर्ब ९५ करोड रूपैयाँ दिने निर्णय स्वीकृत गरेको छ ।
यो रकम वाटर सेक्टर गभर्नेन्स एण्ड इन्फ्रास्ट्रकचर सपोर्ट प्रोजेक्ट कार्यक्रम अन्तर्गत खर्च हुनेछ । विश्व बैंकको यो सहयोग इन्टर्नेसनल डेभलपमेन्ट एसोसिएसन आइडिए अन्तर्गतको पर्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे