
सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले ‘संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य छ, यदी त्यो ढंगले अगाडि बढ्न सकेनौँ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौँ भनुभयो । साथै उनले भने राजनीतिक दलहरु संविधानबमोजिम अगाडि नबढे धेरै बालेनहरु अनि जन्मिने छन् । बालेनहरुले राज्य गर्ने छन्, पोलिटिकल पार्टीको अस्तित्व र उपादेयिता समाप्त हुँदै जानेछ ।
रुस र युक्रेनबीच तीन महिनादेखि युद्ध चलिरहेका बेला संसदमा खनालले भने, ‘पश्चिमा र पूर्वी शक्तिको बीचमा तीव्र ढंगले प्रतिस्पर्धा चलिरहेको छ । यसले मुद्रास्फिति, खाद्य संकट, इन्धनको मूल्यवृद्धि भइरहेको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे