
दाङको तुलसीपुर उपमहानगरपालिमा मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन ।
खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे उनका निकटम प्रतिशप्रदि नेपाली कांग्रेसका गेहेन्द्रले २७ हजार ७१७ मत प्राप्त गरे ।यस्तै उपप्रमुखकी उम्मेदवार स्यानी चौधरीले ३० हजार ५९७ मत प्राप्त गरिन ।
एकिकृत समाजवादीका जोगबहादुर रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे