
रौतहटको गढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसमा उम्मेदवार श्यामप्रसाद यादव विजयी भएका छन् । उनले ८ हजार ६३१ मत प्रप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी का उम्मेदवार शेख अबुलकलाम आजादले ८ हजार ७३ मत प्राप्त गरे ।
उपमेयरमा जनता समाजवादी पार्टीकी उम्मेदवार स्मिताकुमारी यादव ६ हजार ६७१ सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार नागेन्द्र सिंहले ५ हजार ९०२ मत प्राप्त गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे