
काठमाडौँ, ११ जेठ । काठमाडौँ महानगरपालिकामा मेयर पदमा बालेन विजयी भएका छन् । निकतम प्रतिस्पर्धि सिर्जना सिंहको भन्दा करिब २० हजार मतले अगाडि रहेका बालेन १९ हजार मत गन्न बाँकी रहँदा विजयी भएका हुन् । यसको औपचारिक घोषणा भने हुन वाँकि छ ।
जित सुनिश्चित भएपछि बालेनले घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउने बताएका छन् । सामाजिक सञ्जाल मार्फत बालेनले अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगर्न अपिल गरे ।
जित सुनिश्चत भएपछि बालेनले लेखेका छन् :
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे