
बैशाख ३० मा सम्पन्न आसन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम धमाधम आउने क्रममा छ । निर्वाचतन आयोगले दिएको जानकारी अनुसार हालसम्म ६ सय ९५ वटा पालिकाको मतपरिणाम घोषणा भइसकेको छ । आयोगको पछिल्लो विवरण अनुसार २ सय ४७ नगरपालिका र ४ सय ४७ गाउँपालिकाको नतिजा सार्वजनिक भएको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे