
काठमान्डौ- सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेले ३३ हजार ४९ मत ल्याएर निर्वाचित भएका छन् । एमालेका उम्मेदवार चुङ्गवाङ सुब्बाले २८ हजार ३१ मत पाए ।राप्रपाका उम्मेदवार आकाश लिम्बुले ३ हजार ९ सय ८ मत गरे ।
उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भएकी छन् ।उनले ३२ हजार ४ सय ३६ मत पाइन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे