
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ३४ हजार १३० मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १८ हजार ५४७ मत पाएका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जनाले १८ हजार ४२९ मत पाएकी छिन्र ।
राष्टिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले १७ सय ९६ मत प्रप्त गरेका छन्र ।
बालेनभन्दा एमाले उम्मेदवार केशव स्थापित १५ हजार ५८३ मतले पछि परेका छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार७०१ मतले अगाडि छन् ।
हालसम्म वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को नतिजा सार्वजनिक भइसकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे