
नेकपा एमालेका सांसद योगेश भट्टराईले हचुवाको भरमा दुई दिन बिदा दिइएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा बोल्दै नेकपा एमालेका सांसद योगेश भट्टराईले हचुवाको भरमा दुई दिन बिदा दिइएको बताएका छन् । हचुवाको भरमा सरकारले दुई दिन बिदा दिएको भन्दै उनले आपत्ति जनाए । उनले भने दुई दिन बिदा हुँदा राष्ट्रि श्रम शक्तिलाई अघाडि बढाउन नसक्ने बताए। दुई दिन बिदाले कुनै प्रतिफल दिन सक्दैन
नेपाली काँग्रेस तथा प्रधानमन्त्री शेरबहादुर पत्नी आरजु राणालाई जवाफ फर्काउँदै भट्टराईले भने केही युवालाई विदेश उठाउँदैमा रोजगारीको समस्या समाधान नहुने बताएका हुन् ।भट्टराईले भने, ‘प्रत्येक वर्ष १८ वर्ष पुरा गरेर रोजगार बजारमा आउने ५ लाख युवालाई रोजगारी दिनुपर्छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे