
व्याँस गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा क्रमश नेकपा एमालेका मंगलसिंह धामी र माओवादी केन्द्र विनोदसिंह कुँवर विजय भएका छन् ।
एमालेका मंगलसिंह धामीले २९४९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसक दीलिपसिंह बुढाथोकीले २३९६ मत प्राप्त गरेका छन्। त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका ले १ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका चन्द्रादेवी कुँवरले २४९७ मत प्राप्त गरेका छन्.
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे