
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार मिङमा छिरी शेर्पा २,०२८ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार चुङब सेर्पालाई ४१९ मतान्तरले पराजित गरेका हुन् । पराजित चुङब सेर्पाले १,६०९ मत ल्याएका छन् ।
त्यस्तै गरी उपप्रमुख तर्फका प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार टासी ल्हमु शेर्पाले २०२३ मत प्राप्त गरी उपप्रमुख मा विजय भएका छन् भने उनका प्रतिस्प्रर्धी नेपाल कागे्रस पार्टीका उम्मेदवार निर्मला थापा कार्की मगरले १६२८ मत प्राप्त गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे