
सुर्यविनायक नगरपालिका मेयरका प्रत्यासी उम्मेदवार नेपाली काग्रेसका निशान ढुंगेल नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार वासुदेव थापासगँको मत अन्तर वढाउदै छन्। यद्दपि मत गणना जारी छ।
सुर्यविनायक नगरपालिको मेयरका प्रत्यासी उम्मेदवार नेपाली काग्रेसका निशान ढुंगेलले अहिले सम्मको मत गणनामा अग्रताका साथ १६२६ मत, त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी एमालेका मेयर प्रत्यासी वासुदेव थापाले १३४८ मत प्राप्त गरेका छन ।
उपमेयर तर्फका प्रत्यासी नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार सरिता भट्टराई तिमिल्सिना अहिले सम्मको मत गणनामा अग्रताका साथ १३५१ मत प्राप्त गरेका छन।भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रविन शर्मा ढुंगेल ८४८ मतका साथ नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका श्याम सुन्दर बस्नेत भन्दा अघि छन्।बस्नेतको ८०७ मत रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे