
गाेरखा । गाेरखा नगरपालिकामा नेपाली काँग्रेसकाे विजय सुरुवात भएकाे छ । वडा नम्बर १ काे मतगणना सकिदा काँग्रेसबाट वडा अध्यक्ष पदमा हिकमत कुँवर ४९२ मत ल्याएर विजयी भएका छन् । यसैगरी नगर प्रमुखमा ४८३, उपप्रमुखमा ४९५,नेकपा माओवादी केन्द्रबाट प्रमुखमा ३८६,उप्रमुख जसपामा ११३,नेकपा एमालेबाट प्रमुखमा २५४, एमाले उप्रमुखमा २२७ मत ल्याएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे