
काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका चुनावमा मतदान गर्नुभएको छ ।
अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
मतदान गरिसकेपछि अध्यक्ष ओलीले समयमै चुनाव सम्पन्न भएको र मतदान अत्यन्तै उत्साहपूर्ण रुपमा भइरहेको बताउनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे