• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १२, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१५ घण्टा अघि
२

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१५ घण्टा अघि
३

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१५ घण्टा अघि
४

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१७ घण्टा अघि
५

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१८ घण्टा अघि
६

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१८ घण्टा अघि
७

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

१९ घण्टा अघि
८

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

१९ घण्टा अघि
९

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

२0 घण्टा अघि
१०

श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना

२१ घण्टा अघि
११

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

२१ घण्टा अघि
१२

सुकुम्बासी हटाउने कदमप्रति हर्क साम्पाङको आपत्ति

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०७८ चैत्र २५, शुक्रबार (४ साल अघि)

मेटलाइफद्वारा विविधता, समता तथा समावेशीकरण प्रतिबद्धताहरुको घोषणा

Insurance metlife

  • 3,398 Views
  • मेटलाइफ तथा मेटलाइफ फाउण्डेसनले जनशक्ति तथा समाजमा सकारात्मक प्रभाव बनाउन २.५ अर्ब अमेरिकि डलर भन्दा बढीको प्रतिबद्धता गरेको छ ।

    न्यूयोर्क, अप्रिल ७, २०२२– मेटलाइफले लगानी, उत्पादन तथा सेवा, आपूर्ति व्यवस्था, स्वयंसेवा तथा सामुदायिक प्रयासहरुको मिश्रणका माध्यमबाट सेवामा पहुँच नभएका एवं कम प्रतिनिधित्व भएकाहरुको आवश्यकताहरुलाई सम्बोधन गर्न विविधता, समता तथा समावेशीकरण  DEI २०३० प्रतिबद्घताहरुको एक विस्तृत योजनाहरुको घोषणा गरेको छ ।

    DEI प्रतिबद्धताहरुको विस्तृत प्याकेजले मेटलाइफको दीगोपनका प्रयासहरुलाई बढावा दिन्छ, जुन मेटलाइफको व्यापार रणनीतिसँग जोडिनुका साथै संयूक्त राष्ट्र संघको दीगो विकास लक्ष्यहरुमा समेत सूचित गरिएको छ ।

    मेटलाइफका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत मिसेल खलाफ भन्नुहुन्छ –“मेटलाइफको उद्देश्यले हामीलाई हाम्रा सबै सरोकारवालाहरुका लागि थप समावेशी र समतामूलक संसार निमार्ण गर्न आव्हान गर्दछ । यी प्रतिबद्घताहरुको आकारले हामी हरेक क्षेत्रमा हाम्रो DEI प्रतिबद्धताहरुलाई उल्लेखनीय रुपमा अगाडि बढाइरहेका छौं भन्ने देखाउँछ । आफ्नो प्रगतिको लागि स्पष्ट अपेक्षा तथा लक्ष्यहरुको निर्धारणले हामीलाई जवाफदेही बनाउनुका सार्थ हाम्रो गतिलाई कायम राख्न मद्दत गर्दछ ।”

    मेटलाइफले सन् २०३० सम्म निम्न प्रतिबद्घताहरु पुरा गर्ने वाचा गरेको छ:

    १. महिला, अल्पसंख्यक तथा अपाङ्ग व्यक्तिहरुको स्वामित्वमा रहेका फर्महरुलाई अघि बढाउन १ अर्ब अमेरिकि डलरको लगानीको कोषको स्थापना गरिने छ । यस प्रतिबद्धताका लागि मेटलाइफले सन २०२१ मा करिब १० करोड अमेरिकि डलरको अग्रिम भुक्तान पनि गरिसकेको छ ।

    २. विविध आपूर्तिकर्ताहरुसँग गरिने खर्चलाई मेटलाइफको आपूर्तिकर्ता समावेशीकरण तथा विकास कार्यक्रमले हालसम्म प्रतिबद्घ गरेको रकम भन्दा १.६ अर्ब अमेरिकि डलरले बढाइ ५ अर्ब अमेरिकि डलर पु¥याइने छ । मेटलाइफले उक्त खर्चको आर्थिक प्रभावका वारे वार्षिक रुपमा प्रतिवेदन पेश गर्नेछ ।

    ३. मेटलाइफ फाउण्डेसनले सेवामा पहुँच नभएका तथा कम प्रतिनिधित्व भएका समुदायहरुलाई १५ करोड अमेरिकि डलर बराबरको कोष स्थापना गर्ने भएको छ ।

    ४. ८ लाख कर्मचारी स्वयंसेवक घण्टाका माध्यमबाट DEI  सेवामा पहुँच नपुगेका समुदायहरुको उत्थानका लागि ध्यान केन्द्रित गरिने भएको छ ।

    ५. सेवामा कम पहुँच भएकाहरुको आवश्यकतालाई सम्बोधन गर्नका लागि यथेष्ट समाधान तथा मार्गदर्शनहरु प्रदान गर्नेछ । उदाहरणकालागि, मेटलाइफले समुदायहरुलाई असमान रुपमा प्रभाव पार्ने वित्तीय चुनौतीहरुको सामना गर्न कम्पनीको नयाँ डिजिटल वित्तीय एप  “UpwiseTM” को मार्फत शैक्षिक सामाग्री उपलब्ध गराउन विशेषज्ञहरुसँग साझेदारी निर्माण गर्ने भएको छ ।

    ६. DEI  सम्वन्धि समस्याहरुको बुझाइलाई अगाडि बढाउने अनुसन्धनलाई सहयोग गरिने छ । उदाहरणका लागि मेटलाइफले रोजगारदाताहरु माझ उनीहरुको विविध जनशक्ति विकासका लागि सहयोगका गर्ने उद्देश्यका साथ कम्पनीको वार्षिक कर्मचारी लाभ प्रवृति अध्ययन तथा अन्य अनुसन्धानमूलक पहलहरुबाट आएका निचोड तथा तथ्यहरुलाई साझा गर्नेछ ।

    ७. संयूक्त राज्य अमेरिका र विश्वव्यापी रुपमा महिला कर्मचारीहरुको प्रत्येक वर्ग तथा जातीय विविधताका क्षेत्रमा शीर्ष श्रेणी हासिल गरि जनशक्तिको विविधतालाई निरन्तर अगाडि बढाइने छ । शीर्ष श्रेणी तथा कार्यकारी नेतृत्व प्रदर्शन बीच सम्बन्धको पारदर्शीतालाई मजबुत बनाइने भएको छ ।

    यी प्रतिबद्धताहरु सन् २०३० सम्म साढे दुई अर्ब अमेरिकि डलरभन्दा बढी रहेको छ ।

    मेटलाइफ विश्वव्यापी विविधता, समता तथा समोवेशीता अधिकृत डा. सिण्डी पेसका अनुसार मेटलाइफका प्रत्येक कर्मचारीहरु कम्पनीको उद्देश्यहरु प्राप्त गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । साथै यी प्रतिबद्धताहरुलाई आफ्नो कर्मचारीहरुले हरेक दिन गर्ने काममा सिधै आबद्घ गर्दा कम्पनीले नयाँ विचार र विशेषज्ञतामा पहँुच पु¥याउन सक्ने र मेटलाइफले सेवा प्रदान गर्ने ग्राहकहरु तथा समुदायहरुमा अर्थपूर्ण प्रभाव पार्न सक्ने पनि पेसको भनाइ रहेको छ ।

    २०३० प्रतिबद्धताहरुका वारेमा नियमित प्रगति विवरणहरु कम्पनीको वार्षिक दीगोपना प्रतिवेदन मार्फत प्रदान गरिने छ । थप जानकारीका लागि  https://www.metlife.com/about-us/global-diversity-equity-inclusion/जानुहोस् ।

    मेटलाइफको वारेमा
    MetLife, Inc. (NYSE: MET)आफ्ना सहायक र सम्बद्घ संस्थाहरुसहित MetLife”) वित्तिय सेवा प्रदायक विश्वका प्रमुख कम्पनीहरु मध्येको बीमा, एन्युटी (Annuities), कर्मचारी लाभ योजनाहरु र सम्पत्ति व्यवस्थापनको सेवा प्रदान गरी व्यक्तिगत तथा संस्थागत ग्राहकहरुलाई अझ सुनिश्चित भविश्य निर्माण गर्न मद्घत गरिरहेको एक प्रमुख बिŒाीय सेवा प्रदायक कम्पनी हो । सन् १८६८ मा स्थापित भएको MetLife, विश्वभर ४० भन्दा बढि बजारहरुमा संचालनमा रहेको छ र संयुक्त राज्य अमेरिका, जापान, ल्याटिन अमेरिका, एशिया, युरोप र मध्य पूर्वमा अग्रणी स्थान ओगटेको छ ।थप जानकारी का लागि, कृपया www.metlife.com हेर्नु होस् ।

    मेटलाइफ फाउण्डेसनको वारेमा
    मेटलाइफ फाउण्डेसन विश्वभरका न्यून र मध्यम आय भएका मानिसहरुका लागि अवसरहरु विस्तार गर्न प्रतिबद्घ रहेको छ । यसले आफ्ना कर्मचारी स्वयंसेवकहरुलाई प्रभाव पार्न मद्दत गर्ने कार्यमा संलग्न गराई आर्थिक स्वास्थ्य समाधानहरु श्रृजना गर्न र बलियो समुदायहरु निर्माण गर्न गैर–नाफामुखी संस्थाहरु तथा सामाजीक उद्यमहरुसँग पनि साझेदारी गर्ने गरेको छ । कम्पनीको वित्तीय स्वास्थ्य कार्य ४२ देशहरुमा १.७३ करोड भन्दा बढी कम र मध्यम आय भएका व्यक्तिहरुमाझ पुगेको छ । थप जान्नकालागि  MetLife Foundation  मा क्लिक गर्नुहोस् ।

     

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १५ घण्टा अघि

  • २

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १५ घण्टा अघि

  • ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १५ घण्टा अघि

  • ४

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १७ घण्टा अघि

  • ५

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    १८ घण्टा अघि

  • ६

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    १८ घण्टा अघि

  • ७

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    १९ घण्टा अघि

  • ८

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु
    १९ घण्टा अघि

  • ९

    थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन
    २0 घण्टा अघि

  • १०

    श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

    नेपाल नक्सा
    २

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ५

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ६

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution