• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख २७, आईतबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अख्तियार छानबिनमा सहयोग नगरेपछि क्यानमाथि कारवाहीको तयारी

१ घण्टा अघि
२

धितोपत्र बोर्डको अध्यक्ष पदमा पूर्व डेपुटी गभर्नरदेखि लगानीकर्तासम्मको दाबी

३ घण्टा अघि
३

वसन्तपुर–झोँछे क्षेत्रमा रञ्जना लिपिको चमक, पर्यटक आकर्षित गर्ने नयाँ प्रयास

३ घण्टा अघि
४

होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय समिति बैठक सम्पन्न

४ घण्टा अघि
५

परीक्षा बोर्डले सार्वजनिक गर्‍यो एसइई नतिजा हेर्ने सूची

४ घण्टा अघि
६

रास्वपाको केन्द्रीय कार्यालयमा आज सचिवालय बैठक बस्ने

४ घण्टा अघि
७

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

१ दिन अघि
८

म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी

१ दिन अघि
९

कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

१ दिन अघि
१०

मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए

१ दिन अघि
११

भुक्तानी रोकिँदा गौतमबुद्ध रंगशालाको काम ठप्प

२ दिन अघि
१२

न्यायिक नियुक्तिमा विधि मिचिएको भन्दै श्रम संस्कृति पार्टीको विरोध

२ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ चैत्र १५, मंगलबार (४ साल अघि)

भृकुटी मण्डपमा चैत १६ बाट राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता

Lok Dohori Competition

  • 4,975 Views
  • काठमाडौं, १५ चैत । कोरोनाको कारण सुस्ताएको नेपाली लोक दोहोरी संगीत क्षेत्रको प्रवर्धनको लागि यही १६ चैतबाट काठमाडौंको भृकुटी मण्डपको बगैंचामा ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगिता–२०७८’  हुने भएको छ । यो प्रतियोगिताको आयोजना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गर्न लागेको हो । सो प्रतिष्ठानले सोमबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरी प्रतियोगिताको तयारी भईरहेको जानकारी गराएको छ ।

    कार्यक्रमबारे उनले पत्रकार सम्मेलनमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले भने,‘ प्रतियोगितामा मुलुकका विभिन्न जिल्लाका करिब ७० वटा टोलीले सहभागिता जनाउने भएका छन् । १६ चैतबाट २० चैतसम्म काठमाडौंको भृकुटी मण्डप स्थित बगैंचामा यो प्रतियोगिता हुने भएको छ ।’ उनले भने,‘पहिलो दिन दिउँसो उद्घटन सत्र १ बजेबाट सुरु हुने छ र उद्घाटनपछि नै प्रतिस्पर्धा सुरु हुनेछ । यो प्रतियोगिता बाँकी तिन दिन बिहान नौ बजेदेखि बेलुका ७ बजेसम्म जारी रहने छ ।’ पनि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बिजीले प्रतियोगितामा दर्शकलाई यसपटक निशुल्क प्रवेशको व्यबस्था गरिएको पनि बताए ।

    यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले लोक दोहोरी तर्फको राष्ट्रिय रिनङ शिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ, प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्नेछन् ।

    सो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँ सहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ । यस्तै उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    जिल्ला जिल्लाबाट आएका लोक दोहोरी टोलीलाई आफुहरु सहयोगी मार्फत काठमाडौंमा बस्ने व्यबस्था मिलाएको पनि अध्यक्ष बिजीले जानकारी गराएका छन्,‘प्रतियोगितामा आधा जसो टोली काठमाडौंकै भए पनि आधा टोली बाहिरबाट आउनु भएको छ । उहाँहरुलाई भोजन तथा बासको लागि सहयोगीहरुसँग अनुरोध गरिरहेका छौं ।’ अध्यक्ष बिजीले भने ।
    आयोजक संस्थाका अध्यक्ष रमेश बिजीले सभ्य र भव्य रुपमा यो प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी सो पत्रकार भेटघाटका क्रममा गराएका छन् । यसपटक यो प्रतियोगितालाई भव्य र सभ्य बनाउन उत्छृङखल तथा अस्लिल अर्थ लाग्ने शब्दहरु गायनको क्रममा प्रयोग गर्न रोक लगाईएको बताउँदै अध्यक्ष बिजीले भने,‘दोहोरी साह्रै फोहोरी भयो भनेर सर्वत्र टिप्पणी आउन थालेकाले दोहोरी सभ्य पनि हुन्छ भनेर यसपटक हामीले यो प्रतियोगितामा सभ्य रुपमा दोहोरी प्रस्तुत गर्न लगाउने छौं ।’ अध्यक्ष रमेश बिजीले पत्रकार भेटघाटका क्रममा भने ।

    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा सँरक्षक अग्रज लोक तथा दोहोरी गीत गायक चन्द्र शर्माको सँयोजकत्वमा रहेको निर्णायक टोलीले प्रतियोगीहरुको गीत सुनेर निर्णय गर्नेछ ।

    सो कार्यक्रममा पत्रकार ऋषी धमलाले शहर देखि गाउँसम्म लोकदोहोरीको राज अहिले रहेको छ भने । यस्तै अग्रज संगीतकार तथा लोक दोहोरी गायक नारायण रायमाझी पूर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मालगायतले पनि दोहोरी गायन प्रतियोगिताको महत्वबारे कार्यक्रममा प्रकाश पारे । उनीहरुले यस्ता प्रतियोगिताले नयाँ नयाँ प्रतिभालाई दोहोरीमा राष्ट्रिय स्तरमा आउन मद्धत पुग्ने बताए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    अख्तियार छानबिनमा सहयोग नगरेपछि क्यानमाथि कारवाहीको तयारी
    १ घण्टा अघि

  • २

    धितोपत्र बोर्डको अध्यक्ष पदमा पूर्व डेपुटी गभर्नरदेखि लगानीकर्तासम्मको दाबी
    ३ घण्टा अघि

  • ३

    वसन्तपुर–झोँछे क्षेत्रमा रञ्जना लिपिको चमक, पर्यटक आकर्षित गर्ने नयाँ प्रयास
    ३ घण्टा अघि

  • ४

    होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय समिति बैठक सम्पन्न
    ४ घण्टा अघि

  • ५

    परीक्षा बोर्डले सार्वजनिक गर्‍यो एसइई नतिजा हेर्ने सूची
    ४ घण्टा अघि

  • ६

    रास्वपाको केन्द्रीय कार्यालयमा आज सचिवालय बैठक बस्ने
    ४ घण्टा अघि

  • ७

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण
    १ दिन अघि

  • ८

    म्याद नाघेको पेस्की रकम १५ अर्बभन्दा बढी
    १ दिन अघि

  • ९

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
    १ दिन अघि

  • १०

    मन्त्रिपरिषद्को निर्णय : १५ अवैतनिक कन्सुलर पदबाट हटाइए
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    सामुदायिक विद्यालयमा कामना सेवा विकास बैंकको सहयोग, १३८ विद्यार्थी लाभान्वित

    नेपाल नक्सा
    २

    राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा सांसदलाई दुईदिने प्रशिक्षण

    नेपाल नक्सा
    ३

    भूमिहीनको दीगो समाधानतर्फ सरकार अग्रसर, भ्रम नफैलाउन आग्रह

    नेपाल नक्सा
    ४

    विद्यार्थीलाई सहज कर्जा: माछापुच्छ्रे बैंकको २५ वर्षसम्म अवधि भएको योजना

    नेपाल नक्सा
    ५

    कामना सेवा विकास बैंकद्वारा विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

    नेपाल नक्सा
    ६

    ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सञ्चालन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution