• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ २, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

४ घण्टा अघि
२

माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

४ घण्टा अघि
३

विश्वकपमा कमजोर मानिएका टोलीको दबदबा, स्पेनसहित चार खेल बराबरीमा

७ घण्टा अघि
४

अमेरिकी दूतावासको ‘गेट इन्स्पायर्ड’ सत्रमा, उद्यमशीलता, नवप्रवर्तन र करियर मार्गबारे प्रेरणादायी संवाद

८ घण्टा अघि
५

नेपाल लाइफ सञ्चालक समितिको निर्णय, पराजुली थप चार वर्ष सीईओ रहने

९ घण्टा अघि
६

३२ वर्षपछि पनि कानुनविहीन परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान

१२ घण्टा अघि
७

विदेशमा कमाएको पैसा कहाँ हरायो ? ३३ करोड अझै सरकारको खाताबाहिर !

१६ घण्टा अघि
८

अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न

१ दिन अघि
९

संसदमा हर्क साम्पाङको प्रश्न: प्रधानमन्त्रीको विवादित भनाइ कहिले हट्छ?

१ दिन अघि
१०

विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो

१ दिन अघि
११

बैंक र डिजिटल भुक्तानी सेवाको नाममा आउने भ्रामक सन्देशप्रति नेपाल टेलिकमको सचेत रहन आग्रह

१ दिन अघि
१२

भारतीय अवरोधपछि इलामका सबै चिया उद्योग बन्द

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ अषाढ २, मंगलबार (४ घण्टा अघि)

माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग

  • 650 Views
  • काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तर्गत बाल स्वास्थ्य सेवाको प्रवर्द्धनका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) लाई अल्ट्रासोनोग्राफी मेसिन हस्तान्तरण गरेको छ।

    बुढानीलकण्ठ नगरपालिका–७ मा अवस्थित उक्त स्वास्थ्य संस्थालाई प्रदान गरिएको अल्ट्रासोनोग्राफी मेसिनले बाल रोगसम्बन्धी परीक्षण तथा उपचार सेवामा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

    उपकरण हस्तान्तरण कार्यक्रममा माछापुच्छ्रे बैंकका अध्यक्ष श्री रोशन के.सी. ले अस्पतालका अध्यक्ष डा. भगवान कोइरालालाई औपचारिक रूपमा मेसिन हस्तान्तरण गर्नुभएको हो।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य, समुदाय विकास तथा सामाजिक क्षेत्रमा विभिन्न सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। स्वास्थ्य सेवामा आवश्यक प्रविधि र पूर्वाधार सहयोगमार्फत समुदायमा गुणस्तरीय सेवा विस्तारमा योगदान पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको बैंकको भनाइ छ।

    केआईओसीएचले बाल स्वास्थ्य क्षेत्रमा प्रदान गर्दै आएको सेवामा आधुनिक उपकरणको प्रयोगले सेवा प्रवाह थप प्रभावकारी बन्ने विश्वास व्यक्त गरिएको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण
    ४ घण्टा अघि

  • २

    माछापुच्छ्रे बैंकद्वारा बाल स्वास्थ्य सेवाका लागि केआईओसीएचलाई अल्ट्रासोनोग्राफी मेसिन सहयोग
    ४ घण्टा अघि

  • ३

    विश्वकपमा कमजोर मानिएका टोलीको दबदबा, स्पेनसहित चार खेल बराबरीमा
    ७ घण्टा अघि

  • ४

    अमेरिकी दूतावासको ‘गेट इन्स्पायर्ड’ सत्रमा, उद्यमशीलता, नवप्रवर्तन र करियर मार्गबारे प्रेरणादायी संवाद
    ८ घण्टा अघि

  • ५

    नेपाल लाइफ सञ्चालक समितिको निर्णय, पराजुली थप चार वर्ष सीईओ रहने
    ९ घण्टा अघि

  • ६

    ३२ वर्षपछि पनि कानुनविहीन परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान
    १२ घण्टा अघि

  • ७

    विदेशमा कमाएको पैसा कहाँ हरायो ? ३३ करोड अझै सरकारको खाताबाहिर !
    १६ घण्टा अघि

  • ८

    अनुमति बिना नेपाली आकाशमा भारतीय हेलिकोप्टर, संसद्मा उठ्यो प्रश्न
    १ दिन अघि

  • ९

    संसदमा हर्क साम्पाङको प्रश्न: प्रधानमन्त्रीको विवादित भनाइ कहिले हट्छ?
    १ दिन अघि

  • १०

    विश्वकपमा स्विडेन र जर्मनीको प्रभावशाली सुरुआत, जापानले नेदरल्यान्ड्सलाई रोक्यो
    १ दिन अघि

  • साताको प्रचलित खबर
    १

    इतिहासकै ठूलो फिफा विश्वकप आजदेखि : ४८ टोली, १०४ खेल र ५ करोड डलरको पुरस्कार

    नेपाल नक्सा
    २

    विप्रेषण, विदेशी मुद्रा सञ्चिति र शोधनान्तर बचतमा उल्लेख्य वृद्धि, विप्रेषण आप्रवाह ४१ दशमलव २ प्रतिशत वृद्धि

    नेपाल नक्सा
    ३

    रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

    नेपाल नक्सा
    ४

    लगानी सम्मेलनसहित चीन भ्रमणमा परराष्ट्र मन्त्री

    नेपाल नक्सा
    ५

    संविधान संशोधन कार्यदलको म्याद असार मसान्तसम्म

    नेपाल नक्सा
    ६

    मेटलाइफ नेपालद्वारा शंखरापुरमा ५०० बिरुवा रोप्दै वृहत् वृक्षारोपण सम्पन्न

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution