• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब

२२ मिनेट अघि
२

मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

५३ मिनेट अघि
३

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

१ घण्टा अघि
४

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

२ घण्टा अघि
५

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

२ घण्टा अघि
६

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

२ घण्टा अघि
७

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

३ घण्टा अघि
८

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

३ घण्टा अघि
९

मन्त्रिपरिषद बैठक बस्दै

३ घण्टा अघि
१०

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

३ घण्टा अघि
११

४४ नियोगमध्ये अधिकांश भाडाका भवनमा सञ्चालन, भाडामा करोडौँ खर्च ,इस्लामाबाददेखि बेइजिङसम्म जग्गा छ

९ घण्टा अघि
१२

फिफा विश्वकप २०२६ हेर्न नेपाल टेलिकमको विशेष टिभी प्याकेज सार्वजनिक

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ फागुन १४, बिहिबार (३ महिना अघि)

ऋण, ब्याज र दायित्व व्यवस्थापनमा जनक शिक्षा सामग्री केन्द्रको लापरवाही

  • 3,276 Views
  • काठमाडौं। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड को वित्तीय व्यवस्थापन, लेखा प्रणाली र कर्मचारी सुविधा व्यवस्थापनमा गम्भीर कमजोरी देखिएको छ। राष्ट्रिय शिक्षा पद्धतिका लागि आवश्यक शैक्षिक सामग्री प्रकाशन, उत्पादन तथा बिक्री वितरण गर्ने उद्देश्यले २०३५ साल असार ८ गते स्थापना भएको यो केन्द्र हाल कम्पनी ऐन, २०६३ अनुसार सञ्चालनमा रहेको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको केन्द्रअन्तर्गत देशभर आठवटा शाखा कार्यालय सञ्चालनमा छन्।

    केन्द्रको कार्यसञ्चालनका लागि प्राविधिक तथा अप्राविधिक समूहअन्तर्गत कुल ४५३ दरबन्दी स्वीकृत रहेकोमा करारमा कार्यरत ४७ कर्मचारीसहित हाल ४७१ कर्मचारी कार्यरत छन्। यद्यपि, जनशक्ति व्यवस्थापनसँगै वित्तीय अनुशासन र लेखा मापदण्डको पालना पर्याप्त नभएको देखिएको छ।

    नेपाल सरकारले सबै सरकारी निकायमा नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) लागू गर्ने व्यवस्था गरेबमोजिम केन्द्रले वित्तीय विवरण नेपाल लेखामानअनुसार तयार गरे तापनि केही महत्वपूर्ण व्यवस्था पूर्ण रूपमा पालना नभएको पाइएको छ। केन्द्रले आर्थिक वर्ष २०७९/८० मा लिएको ऋणको ब्याजबापत रु. ७ करोड २२ लाख ४१ हजार खर्च लेखेको छ। तर, मुद्दती खातामा प्राप्त रु. ८९ लाख ८५ हजार ब्याज आम्दानीलाई ब्याज खर्चसँग मिलान गरी खुद ब्याज खर्च मात्र देखाइएको छ। ऋण सम्झौताअनुसार ब्याज भुक्तानी र ब्याज आम्दानीलाई अलग–अलग शीर्षकमा प्रस्तुत गर्नुपर्नेमा सो व्यवस्था मिलाइएको छैन।

    त्यसैगरी, केन्द्रले केन्द्रीय कार्यालय र प्रादेशिक कार्यालयको आय–व्यय तथा जिन्सी हिसाब छुट्टाछुट्टै राखी एकीकृत वित्तीय विवरण तयार गर्नुपर्ने भए पनि सबै विवरण एउटै खातामा राखिएको छ। यस कारण प्रादेशिक हिसाब मिलान हुन नसकी रु. २ करोड ६ लाख ८९ हजार दायित्वका रूपमा देखिएको छ। यो रकमको यथाशीघ्र मिलान आवश्यक रहेको उल्लेख  छ।

    केन्द्रले नेपाल सरकारबाट चालु पुँजीका लागि आर्थिक वर्ष २०७५/७६ सम्म ५ प्रतिशत वार्षिक ब्याजदरमा रु. १ अर्ब ३३ करोड ८२ लाख ८७ हजार ऋण लिएको छ। सो ऋणको ब्याज रु. ३७ करोड ५१ लाख ७६ हजार भुक्तानी गर्नुपर्ने दायित्व रहेको भए पनि नेपाल लेखामान–१ अनुसार १२ महिनाभित्र भुक्तानी गर्न नसकिने रकमलाई दीर्घकालीन दायित्वमा देखाउनुपर्नेमा चालु दायित्वअन्तर्गत प्रस्तुत गरिएको छ। ऋण सम्झौताबमोजिम साँवा र ब्याज भुक्तानीको स्पष्ट कार्ययोजना आवश्यक देखिन्छ।

    यसैगरी, कर्मचारी सुविधा दायित्वतर्फ केन्द्रले २०७९/८० सम्म रु. ८२ करोड २५ लाख ७३ हजार व्यवस्था गरेको भए तापनि सो रकम सञ्चित भएको छुट्टै कोष स्थापना गरिएको देखिँदैन। यसले भविष्यमा कर्मचारी दायित्व भुक्तानीमा जोखिम बढाउन सक्ने छ।

    समग्रमा, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले वित्तीय पारदर्शिता, लेखा मापदण्डको पूर्ण पालना, ऋण तथा दायित्व व्यवस्थापन र कर्मचारी सुविधा कोष सञ्चालनमा तत्काल सुधार गर्नुपर्ने देखिएको छ। अन्यथा, शैक्षिक सामग्री उत्पादनजस्तो संवेदनशील सार्वजनिक जिम्मेवारीमा दीर्घकालीन असर पर्न सक्ने छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब
    २२ मिनेट अघि

  • २

    मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
    ५३ मिनेट अघि

  • ३

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    १ घण्टा अघि

  • ४

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    २ घण्टा अघि

  • ५

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    २ घण्टा अघि

  • ६

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    २ घण्टा अघि

  • ७

    आजदेखि रास्वपाको प्रदेश अधिवेशन
    ३ घण्टा अघि

  • ८

    रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले
    ३ घण्टा अघि

  • ९

    मन्त्रिपरिषद बैठक बस्दै
    ३ घण्टा अघि

  • १०

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
    ३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution